Browsing Tag

राष्ट्रियसभा

एमालेबाट उम्मेदवारमा चौगुना नाम सिफारिस

काठमाडौं - राष्ट्रियसभा उम्मेदवारका लागि एमालेका प्रदेश कमिटीले चार गुना नाम सिफारिस गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।वाम गठबन्धनले जित्ने निश्चित भएका ४३ सिटमध्ये एमालेको भागका परेको २९ सिटमा तोकिएभन्दा धेरै सिफारिस आएको हो।…