SEE परिक्षा दिएका बिधार्थीहरुको लागी सुवर्ण अवसर

यस सिराईचुली एफ एम को बार्सिकोत्सवको अवसरमा , सिराईचुली एफ एम को आयोजना र एस. पि. पब्लिकेसन तथा कम्युनिकेसन टेक्नोलोजीको सहयोगमा SEE परिक्षा दिएका बिद्यार्थीहरुको लागी आधारभुत पत्रकारीता, उद्घोषण तथा क्षमता अभिबृद्धी सम्बन्धी ७ दिने तालिम सञ्चालन हुने हुदा SEE परिक्षा दिएका बिधार्थीहरुले यथाशिघ्र समपर्क राख्नुहोला ,

तालिमका बिशेषताहरु..

१. सञ्चारमाध्याममा लामो अनुभव बटुलेका अनुभवी प्रशिक्षकहरुबाट तालिम दिईने…..
२. तालिमको समयमा आफनै रेडियोमा पुर्ण रुपमा प्राक्टिकल गराईने….
३. तालिममा उत्कृष्ट हुनेलाई जागिरको ब्यवस्था गरिने….
४. तालिम लिएकाहरुलाई प्रमाणपत्र दिईनुका साथै सहभागीहरुलाई जागिरको लागी पहल गरिने….
५. तालिम लिएकाहरुलाई एस. पि पब्लिकेसन तथा कम्युनिकेसन टेक्नोलोजीद्धारा बिभिन्न अवसर प्रधान गरिने…..
तालिम सुरुहुने मिती २०७४ साल बैशाख ४ गतेदेखी १० गतेसम्म
स्थान सिराईचुली एफ एम को तालिम हल कालिका ७ नयाबजार लाहुरेचोक चितवन

फाराम पाईने स्थान

# सिराईचुली एफ एम ९७.३ मेगाहर्जको कार्यलय कालिका ७ लाहुरेचोक चितवन
# मञ्जरी किड्स फाउण्डेसन , र न पा १४ पिठुवा चितवन
# शान्ती पुस्तक पसल पदमपुर, भिमोदय मावी संगै
# भट्टराई इलेक्ट्रिक एण्ड सोलार हाउस सौराहाचोक टाडी चितवन
# बिराट कम्युनिकेसन खोलेसिमलबजार चितवन ।

# नोट:- जम्मा १० जनाको मात्र सिट भएकाले इच्छुकले छिटो सम्पर्क राख्नुहोला

थप जानकारीको लागी सम्पर्क नम्बर  ०५६- ४१३१०४  /  ९८४९८५३३८५

????

You might also like