विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
Browsing Category

खेलकुद

ह्‍िवलचेयर क्रिकेटरलाई सरकारको सम्मान: जनही एक लाख दिने निर्णय

सरकारले त्रिदेशीय ह्‍िवलचेयर क्रिकेट शृंखलाको उपाधि जित्ने नेपाली टोलीका प्रत्येक सदस्यलाई जनही एक लाख रुपैयाँबाट पुरस्कृत गर्ने भएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता टोलीका खेलाडीलाई…

यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता ः नेपालद्वारा भारत १९ रनले पराजित

काठमाडौँ, २६ कात्तिक मलेसियामा जारी एसीसी उन्नाई वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर…

नेपालको डिभिजन टू घटुवा निश्चित

काठमाडौ, ३० असोज । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालको डिभिजन टू घटुवा निश्चित भएको छ । हङकङबिरुद्धको दोस्रो खेलमा बर्षाका कारण रद्ध भएपछि नेपालको डिभिजन टू घटुवा निश्चित भएको हो । हङकङमा हिजो आइतबार आएको सामुद्रिक…

तेस्रो पूर्वाञ्चलस्तरीय खुला पुरुष भलिबल सुरु

इटहरी, ५ असोज तेस्रो पूर्वाञ्चलस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आजदेखि यहाँ सुरु भएको छ । प्रगति समाज सेवा क्लब इटहरीको आयोजनामा सुरु भएको प्रतियोगितामा आयोजक क्लबसँगै पूर्वाञ्चलका १० टोलीको सहभागिता छ । आगामी असोज ७ गतेसम्म चल्ने…

स्पेनिस ला लिगा फुटबलमा एइबरलाई पराजित गर्देै बार्सिलोना बिजयी

काठमाडौं, ४ असोज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एइबरलाई हराएको छ । हिजो मंगलबार राती घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एइबरलाई ६–१ ले हराएको हो । लगातार पाँचौं जित दर्ता गर्ने क्रममा बार्सिलोनाका लागि लियोनल मेस्सी…

सिन्धुपाल्चोकमा सर्वाधिक राशीको फुटवल प्रतियोगिता हुदै

सिन्धुपाल्चोक, १ असोज । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउपालिकामा तिहारको अवसरमा फुटवल प्रतियोगिता हुने भएको छ । इन्द्रावती गाउपालिका को वडा नम्बर ४ मा अबस्थित नवलपुर युनाइटेड क्लब ले तिहार को अबसरमा प्रथम जिल्ला स्तरीय फुटबल टुनामेन्ट…

यु १९ एसिया कप क्रिकेटमा नेपालले मलेसियालाइ हरायो, नेपाल फाइनलमा प्रवेश

काठमाडौ, ३१ भदौ । नेपाल (एसीसी) यू(१९ एसिया कपको पूर्वीय क्षेत्रको छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले आयोजक मलेसियालाई १० विकेटले पराजित गरी फाइनलमा पुगेको हो । टस जितेर पहिले मलेसियालाई…

मनाङमा स्की खेलको प्रशिक्षण दिइने

काठमाडौँ, २५ भदौ । अन्नपूर्ण पदयात्रा मार्गको प्रमुख पर्यटकीय गन्तव्य मनाङको उच्च हिमाली क्षेत्रमा स्की खेल सञ्चालन गरिने भएको छ । स्की एण्ड स्नोबोर्डिङ फाउन्डेशनले उक्त क्षेत्रमा साहसिक खेलका रुपमा परिचित स्की खेलको प्रशिक्षण दिने भएको…

दोस्रो खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता उपाधी दिदिभाइलाइ

काठमाडौं, २४ भदौ । दोस्रो खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा को एकल स्पर्धामा दिदी र भाइ बिजयी भएका छन् । खेलमा दिदि नङ्सलदेवी तामाङ रत्नजित तामाङ विजयी भएका हुन् । ज्येष्ठ ब्याडमिन्टन एकेडेमीले आयोजना गरेको प्रतियोगिताका दुवै…

ओपन टेनिस प्रतियोगिताको फाइनलमा नदाल

न्यूयोर्क, २४ भदौ । शीर्ष वरियताका रफाईल नदाल युएस ओपन टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको फाइनलमा प्रवेश गरेका छन् । आज शनिबार बिहान भएको सेमिफाइनलमा नदालले २३ औं वरियताका अर्जे्न्टिनी प्रतिश्पर्धी जुवान मार्टिन डेल पोत्रोलाई पराजित…

फ्रान्सद्वारा नेदरल्याण्ड्स पराजित,

काठमाडौं,१६ भदौ  । विश्वकप छनौट फुटबलअन्तर्गत गएराति भएको खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । घरेलु मैदानमा फ्रान्सलाई ४–० ले विजयी गराउन थोमस लेमारले दुई गोल गरे भने एन्टोनियो ग्रेजम्यान र किलियन एम्बाप्पेले १–१ गोल गरेका…

पाथिभराको उपाधी चर्चब्वाइजले जित्यो

ताप्लेजुङ, ३० साउन । ताप्लेजुङमा सञ्चालित पाथीभरा गोल्डकप रनिङ फुटबल प्रतियोगिताको उपाधि चर्च व्याइज काठमाडौंले जितेको छ । सगरमाथा युवा क्लव बिराटचौक मोरङलाई ३–० गोल अन्तरले पराजित गर्दै चर्च व्याइजले उपाधि जितेको हो । उपाधिसँगै चर्च…

चर्च ब्वाइज क्लव पाथीभराको फाइनलमा

ताप्लेजुङ, २७ साउन । चर्च ब्वाइज क्लव, काठमाडाँै ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम नवप्रयास युवा क्लब ताप्लेजुङलाई १–० गोल अन्तरले पराजित गर्दै क्लव फाइनल प्रवेश गरेको…

पाथीभरा गोल्डकप फुटबलअन्तर्गत आज काठमाडौ र इटहरी भिड्दै

ताप्लेजुङ, २६ साउन । ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलअन्तर्गत बिहीबार चर्च ब्याइज क्लब काठमाडाँै र राष्ट्रिय जागृति क्लब इटहरी भिड्दैछन् । लाखे जात्राका अवसर पारेर २०२९ सालदेखि हरेक वर्ष प्रतियोगिता सञ्चालन हुँदै आएको मा यसपाली पनी…

क्यानको साधारणसभा भदौमा हुने

काठमाडौ, १६ साउन । नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा भदौमा हुने भएको छ । नेपाली क्रिकेटको विवाद समाधान गर्न अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद आईसीसीले तयार पारेको विधान पारित गराउन क्यानको विशेष साधारण सभा डाक्न लागिएको हो । भदौ…

दक्षिण अफ्रिकाको रंगशालमा भागदौड मच्चिदा २ जनाको मृत्यु,

अफ्रिका १५, साउन । दक्षिण अफ्रिकाको एक रंगशालमा फुटबल खेल भइरहेका बेला भागदौड मच्चिदा दुईजनाको ज्यान गएको छ । धेरैेै भिडभाड भएको बेला ठेलमठेल हुदा अन्य १७ जना घाइते भएका छन् । दक्षिण अफ्रिकाको जोहनसबर्गमा रहेको ठूलो रंगशालमा सोवेटो डर्बी…

नुवाकोटको दुइपिपलमा कराते डोजो लोकप्रिय बन्दै

डिल बहादुर लामा दुइपिपल नुवाकोट, १३ साउन । नुवाकोटको दुइपिपलमा कराते खेल लोकप्रिय बन्दै गएको छ । खेलकुदलाई जिवनको अभिन्न अंग मान्दै नुवाकोटको (बेलकोटगढी नगरपालिका वडा न.६) साबिक दुईपिपल गाउँ विकास समिती वडा न.२ देउरालीमा विक्रम…

नेपाली खेलाडी दोस्रो चरणमा

काठमाडौँ, ११ साउन । इण्डोनेसियामा जारी पेम्वाङगुनाल जया राया ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसीपमा नेपाली खेलाडी दोस्रो चरणमा प्रवेश गरेका छन् । एसियाली ब्याडमिन्टन संघको आयोजनामा भएको सो च्याम्पियनसीपमा नेपालका प्रफूल महर्जन र रुकेश…

उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप छनौट अन्तर्गत अफगानिस्तानसँग नेपाल पराजित

सिंगापुरं, १० साउन । उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप छनौट अन्तर्गत अफगानिस्तानसँग नेपाल ९६ रनले पराजित भएको छ । सिंगापुरमा भएको खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ गर्दै १ सय ९६ रनको लक्ष्य दिएको थियो । नेपाल ४० ओभर ३ बलमा ९९ रन बनाउँदा…

उन्नाइस वर्षमुनिको विश्वकप छनौट क्रिकेटमा नेपालको खराब प्रदर्शन

सिंगापुर, १० साउन । उन्नाइस वर्षमुनिको विश्वकप छनौट क्रिकेटमा नेपालले १ सय ९६ रनको लक्ष्य पाएको छ । आफगानिस्तानसँगको खेल जित्न लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गरेको छ । सिंगापुरमा भएको खेलमा नेपालका सन्दिप सुनार १७, आसिफ शेख १६…

पौडीमा राष्ट्रिय कीर्तिमान

काठमाडौँ, ९ साउन । हंगेरीको बुढापेष्टमा जारी १७ औँ फिना विश्व च्याम्पियनसीप पौडी प्रतियोगितामा नेपाली खेलाडी टिसा शाक्यले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । शाक्यले १०० मि ब्रेष्ट स्ट्रोक एक मिनेट २६.१३ सेकेन्डमा पूरा गर्दै गौरीका…

नेपाल पाँच विकेटले विजयी

काठमाडौँ, ९ साउन । आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपाल पाँच विकेटले विजयी भएको छ । सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.१ ओभरमा ८९ रन…

आइसिसी १९ वर्षमुनिको विश्वकप छनौटमा नेपाल र मलेसिया भिड्दै

सिंगापुर, ९ साउन । आइसिसी १९ वर्षमुनिको विश्वकप छनौट अन्तर्गत आज (सोमबार) नेपालले मलेसियासँग खेलिरहेको छ । यो समाचार तयार पार्दासम्म सिंगापुरमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अहिले मलेसियाले ब्याटिङ गरिरहेको हो । डबल राउण्ड रोबिन लिगका…

बार्सिलोनाका प्रशिद्ध खेलाडी नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन जाने पक्का

काठमाडौ, ७ साउन । बार्सिलोनाका प्रशिद्ध खेलाडी नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन जानुहुने भएको छ । बार्सिलोनाका फरवाडर नेइमारले आफू फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन जाने तयारी गरेको बताउनुभएको हो । बेलायती पत्रिका डेलीमेलका अनुसार…

फिफा वरियतामा नेपाल एक स्थान तल

काठमाडौं,  २३ असार । फिफा वरियतामा नेपाल एक स्थान तल झरेर १ सय ७० औँ स्थानमा पुगेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा ब्राजिललाई पछि पार्दै जर्मनी पहिलो स्थानमा पुगेको छ ।  गएको आइतबार सम्पन्न कन्फेडेरेसन कपको उपाधि जितेको विश्व…

एक लाख राशिको भानु कप फुटबल प्रतियोगिता शुरु

दमौली, २२ असार । दुई सय चार औँ भानु जयन्तीका अवसरमा तनहुँको भानु नगरपालिकास्थित डुम्रे भन्सार युवा परिवारद्वारा आयोजित राष्ट्रियस्तरको भानु कप फुटबल प्रतियोगिता बुधबारदेखि शुरु भएको छ । प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी रितेशकुमार…

स्पेनिस खेलाडी रफाईल विम्बल्डन टेसिनको दोस्रो चरणमा प्रवेश

इंग्ल्याण्ड, २० असार । स्पेनिस खेलाडी रफाईल नदाल विम्बल्डन टेसिनको दोस्रो चरणमा प्रवेश गरेका छन् । इंग्ल्याण्डमा जारी वर्षको तेस्रो ग्राण्ड स्लाम अन्तर्गत सोमबार भएको खेलमा जोन मिलमानलाई ६.१, ६.३ र ६.२ ले हराँउदै नदाल दोस्रो चणमा प्रवेश…

कन्फेडेरेसन कप फुटबलमा जर्मन बिजयी

रुस, १९ असार । आइतबार राति भएको कन्फेडेरेसन कप फुटबलमा जर्मन बिजयी भएको छ । रुसको सेन्ट पिटर्सबर्गमा गएराती भएको फाइनल खेलमा कोपा अमेरिका विजेता चिलीलाई १–० ले हराउँदै जर्मनीले पहिलो पटक कन्फेडेरेसन कपको उपाधि उचालेको हो । २० औं मिनेटमा…

कभर्ड हल निर्माण हुने

पोखरा, १६ असार । खेलकुद क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्देश्यले लेखनाथस्थित भण्डारढिकमा रु ५५ लाखको लागतमा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोग एवम् पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास…

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असार २४ देखि

काठमाडौँ, १३ असार । नेपाल खेलकुद महासङ्घ तथा राष्ट्रिय ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा ‘छैटौँ पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप–२०७४’ यही असार २४ गतेदेखि हुने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा…