विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
Browsing Category

फोटो ग्यालरी

ग्वाल्लेककेदार धाम जोड्ने पर्यटकिय सडक उद्घाटन

बैतडीको दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेककेदार धाम जोड्ने पर्यटकिय सडकको बुधवार रिबन काटेर उद्घाटन गर्नुहुँदै दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापा । तस्बिर रासस

ताला लाउने की-तोड्ने छलफल गर्नुस, इगो बोकेर शहरलाई पछि पार्ने हो भने राजीनामा दिनुहोस् र मज्जाले…

काठमाडौँ महानगरपालिका मेयर र उपमेयरको दोहोरीले आज चर्चा पाएको छ । विशेषगरी पुरातात्विक महत्वको मल्लकालिन सम्पदा रानी पोखरी पुनः निमार्णलाई लिएर विभिन्न टिका टिप्पणी हुन थालेको छ । [youtube https://www.youtube.com/watch?v=9-LIngrAUm0]…

वीरगन्ज महानगरपालिका २९ बसडिलवामा रहेको तोरी खेतको मनमोहक दृश्य

वीरगन्ज महानगरपालिका २९ बसडिलवामा रहेको तोरी खेतको मनमोहक दृश्य । नेपाल सरकारले तरकारी तथा दलहन, तेलहन खेतीलाई प्रोत्साहन गर्न विभिन्न योजना सञ्चालन गरेपछि पर्सामा तोरी खेति गर्ने किसानको संख्या बढ्दै गएको कृषि विकास कार्यालय पर्साका…

गरिबीको फाइदा उठाउदै बढ्यो इसाईकरण (जागिर देखि आर्थिक प्रलोभनसम्म )

जनकपुरधाम १० पुस– धनुषा सोनिगामा १ का ४५ वर्षीय विनोद कुमार अधिकारी (मण्डल), तीन वर्ष अगाडि हिन्दूधर्म परित्याग गरी इसाई धर्म मान्न शुरु गरे । हिन्दूधर्ममा जातपातको विभेद, छुवाछुत, धनी गरिब लगायतको विभिन्न विभेदका कारण बाल्यकाल देखि नै…

सेयर बजार अब कता जान्छ ?सेयर बजारलाई बढाउने भन्दा घटाउने आधारहरु बढी।

काठमाडौँ २४ मंसिर १८८१ अंकको उच्चतम बिन्दुमा पुगेर फर्किएको सेयर बजारमा अहिले तिब्र उतार चढाव छ। पछिल्लो केहि साता लगातार घटेको बजार आइतबार बाहेक यो साताका तीन दिन उच्च अंकले बढेको छ। सोमबार र मंगलबार खुल्ने बित्तिकै तिब्र गतिमा घटेको…

फोटोमा दोश्रो चरण मतदान ।

संसद र प्रदेश सभाको दोश्रो चरणको मतदान नेपालका विभिन्न ४५ जिल्लामा सुरु भएको छ । बिहानैदेखि मतदाताहरु लामवद्ध भएर मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गर्न पुगेका छन् । पूर्व प्रधानमन्त्रीदेखि लिएर विभिन्न दलका नेताहरुले आफ्नो नाम भएको…

पहिलो चरणको संसद र प्रदेश चुनावको मतदान सुरु, चिसोले रोकेन मतदातालाई

बाग्लुङ्, १० मंसिर संविधान कार्यान्वयन तथा राजनैतिक स्थिरता तर्फ उन्मुख गराउन अत्यावश्यक रहेको संसद तथा प्रदेश चुनावको पहिलो चरणको मतदान आज बिहान ७ बजेदेखि ३२ जिल्लामा सुरु भएको छ । बढ्दो चिसो र प्रतिकुल मौसमका बाबजुद मतदाता आफ्नो…

फोटोमा पेरिस डाँडास्थित पार्टी कार्यालयमा आइतबार

तस्बिर @बिनोद प्र. अधिकारी माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश दाहालप्रति माओवादी केन्द्रको पेरिस डाँडास्थित पार्टी कार्यालयमा आइतबार श्रद्धाञ्जलि व्यक्त गर्दै ।

३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्य सम्पन्न

काठमाडौँ, २९ असोज   आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनअन्तर्गत पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । पहिलो चरणमा प्रदेश नं १ का ताप्लेजुङ,…

नेकपा एमाले,माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच निर्वाचनमा तालमेल गर्ने सहमतिपत्रमा हस्ताक्षर

2017-10-03 राष्ट्रिय सभागृहमा आयोेजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल…

  भुपेन्द्र र भिमुलाई कसैले साथ नदिएपछी…… (भिडियो सहित)   

काठमाण्डौ, १६ भाद्र । यदि कुनै व्यक्तिलाई कसैले साथ नदिँदा कस्तो अवस्था आउँछ होला ? त्यस्तै वास्तविकता समेटेर बिगत ३ वर्ष देखि रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सर्जक दिपेनजी हमाल ’दीपित’ले “कसैले साथ दिन खोज्दैन“ बोलको लोकदोहोरी…

समिपको यात्रा , साहित्यदेखी मोडलिङसम्म..

काठमाडौ, २६ साउन । आजभोली गितका भिडियोहरु हेर्दा नया अनुहारहरु प्रशस्त देख्न सकिन्छ । बिगत २ बर्षअघी नेपाली संगित क्षेत्रले एउटा मोडललाइ स्वागत ग¥यो ति हुन् गोरखा पालुंटार नगरपालिका ९ मिरकोट पिपलटारीका समिप अधिकारी । २० बर्ष अघि गोरखाको…

चिनमा गयो शक्तीसाली भुकम्प, ठुलो जनधनको क्षती, (तस्बिर सहित)

चेङ्डु (चीन), २६ साउन । चीनको दक्षिणपश्चिमी क्षेत्रमा गएको ७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेहरुको सङ्ख्या बढीरहेको छ । स्थानिय समय बुधबार साँझ साढे सात बजेसम्म १९ जनाको मृत्यु भएको र अरु २४७ जना भन्दाबढी घाइते भएको चिनियाँ समाचार…

भरतपुर महानगरपालिकामा रेणु दाहाल विजयी

सरोज खनाल चितवन, २१ साउन। भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी छिन् । एमालेका मेयर उम्मेदवार देबी ज्ञवालीलाई हराउँदै रेणु भरतपुरको मेयर पदमा निर्वाचित भएकी हुन् । यसबारे निर्वाचन अधिकृतको…

यस्तो भयो नागपञ्चमी र रक्षाबन्धन (फोटो सहित)

काठमाडौ, १३ साउन । फोटो फिचर सरोज खनाल आज नागपञ्चमी र रक्षाबन्धन मनाइएको छ । बिभिन्न मठ मन्दिरहरुमा रक्षाबन्धन लगाउनेको भिड देखिन्थ्यो । फोटोमा हेर्नुहोस्

नारायणगढ–मुग्लिन सडकखण्ड कहिले पुरा हुन्छ??? यात्रुलाइ भयो सास्ती

सुजन प्रेमी चितवन, १६ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणमा ढिलाइ हुदै गएको छ । निर्माण कम्पनीले बिभिन्न बाहना बनाई सडक निर्माणमा ढिलाइ गरिरहेकाले निर्धारित समयमा सडक निर्माण नहुने पक्कापक्की भइको छ । यसको प्रत्यक्ष मार…

भुकम्प पिडित पालमै, राहत बैंकमा : बनेनन् भुकम्प पिडितका घर..

सुजन प्रेमी काठमाडौ, ५ असार । भुकम्प गएको दुइ बर्ष बितिसक्दा पनी भुकम्प पिडितका घर अझै ठडीएका छैनन् । राहत स्वरुप पहिलो किस्तामा दिइएको रकम अपुग हुदा र सहि सदुपयोग नहुदा भुकम्प पिडितले घर बनाउन नसकेका हुन् । राष्ट्रिय पुनर्निर्माण…

भूकम्पले भत्केका ८० प्रतिशत भन्दा बढी घर ढुंगामाटोका (तस्बिर सहित)

काठमाडौ, २९ जेठ । केन्द्रीय तथ्यांक विभागले आइतबार भूकम्प प्रभावित आवास पुनर्निर्माण संकलन कार्यक्रमको संक्षिप्त तथ्यांकीय प्रतिवेदन तथा माइक्रो विवरण सार्वजनिक गरेको छ । सर्वेक्षणमा ३१ जिल्लाका १० लाख ५२ हाजर ९ सय ४८ घरहरुको क्षतिको…