गाडी किन्न सांसदले मागे थप बजेट

संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौँ रकम मागेको छ । चढिरहेको गाडी पुराना भएको भन्दै अर्थ मन्त्रालयमा थप बजेट...

१५ ठेकेदार कम्पनी कालोसूचीमा, पप्पु परेन

काठमाडौं - ठेक्का ओगटेर काम नगर्ने र निर्माणमा लापरबाही गर्ने १५ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखे पनि दर्जानौं ठेक्का अलपत्र पार्ने...

‘रेड पासपोर्ट’ लिनेको संख्या बढ्यो

काठमाडौं - मुलुकमा संघीयता कार्यान्वयन भएसँगै कुटनीतिक राहदानी (रातो पासपोर्ट) को प्रयोग समेत बढेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । तीन तहको निर्वाचनपछि जनप्रतिनिधि तथा...

भूकम्पपीडितको जस्तापाता तीन वर्षदेखि अलपत्र

वीरगन्ज - राज्य र मातहतका निकायको लापरबाहीका कारण भूकम्पले क्षति पुर्याएका विद्यालयका लागि आएको जस्तापाता पर्साको एक खुला चौरमा तीन वर्षदेखि अलपत्र परेको छ । आजको राजधानीमा...

८२ पोका गाँजासहित युवती पक्राउ

भक्तपुर, १० कात्तिक ।अवैध लागुऔषध गाँजा बिक्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले आज एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने सिन्धुली घ्याङलेख गापा–३ तामाजोर...

१२८ ट्याक्सीमाथि एकैदिन कारबाही

काठमाडौँ ,१ कात्तिक । महानगरीय ट्राफिक महाशाखाले यात्रुसँग बढी भाडा लिनका लागि मिटरमा जान नमान्ने १ सय २८ जनालार्इ कारबाही गरेको छ । महाशाखाका अनुसार...

नेपाल बदल्ने दश कुराः फजुल खर्च रोक्नेदेखि एकवर्षे जागिरसम्म

आम नेपाली र विश्व जगतले समृद्ध नेपाल र सुखी नेपालीको चाहना पुरा होस् भन्ने अपेक्षा गरेका छन् । यस्का निमित्त बडादशै २०७५ को शुभकामना...

भ्रष्ट कर्मचारीलाई कारबाही गरे मालपोत र नापी खाली हुन्छः अख्तियार प्रमुख

१७ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र नापी कार्यालयहरुम्ाा भ्रष्टाचार व्याप्त रहेको रहेको स्वीकार गरेका छन्...

मङ्सिरभित्रै रेल चल्ने कुराले बढायो उत्साह

बर्दिवास, २३ असोज । आउने मङ्सिरभित्रै धनुषाको कुर्थाबाट जयनगरसम्म रेल सञ्चालन हुने कुराले महोत्तरी जिल्लाको पूर्वमध्यवत्र्ती क्षेत्रमा उत्साह छाएको छ । महोत्तरीको भङ्गाहा, लोहारपट्टी...

पुनःविचार गर्न प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकाे माग

काङ्ग्रेसले सुदूरपश्चिम प्रदेशसभाले भौतिक पूर्वाधार नै नभएको वातावरणीय दृष्टिकोणले नमिल्दो स्थान कैलालीको गोदावरी नगरपालिकाको २ र ४ मा राख्ने गरी गरिएको निर्णय अपरिपक्व, विकास...

विद्यालयले अटेरी गरेका कारण- विद्यालयकाे खाता रोक्का

नगरपालिकाभित्रका सामुदायिक विद्यालयको नियमित अनुगमनपछि यहाँका १३ विद्यालयको खाता रोक्का गरिएको हो । आधारभूत विद्यालय गोइरी, अङ्गेरी, लहरेसिमल, जोगिनेटालगायत अन्य विद्यालयको खाता रोक्का गरिएको...

विमानस्थल चाँडै सञ्चालनमा आउने :सभामुख महरा

आजदेखि नियमित उडान थालेको टरिगाउँ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख महराले नारायणपुरलाई अन्तर्राष्ट्रियस्तरको तथा तुलसीपुरको टरिगाउँलाई आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताउनुभयो । “दुवै विमानस्थल सञ्चालनमा आउँछन्”, उहाँले भन्नुभयो ।

कालोपत्र गर्ने काम पुनः सञ्चालन

खोटाङ, २२ असोज ।कालोपत्र गर्ने काम थालिएको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडकको काम पुनः सञ्चालन गरिएको छ । वर्षाका कारण तीन महीनाअघिदेखि रोकिएको दुवै...

नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व

धानको उत्पादन बढेकाले यस वर्ष किसान खुशी छन् तर मङ्सिर मसान्तसम्म कुनै प्राकृतिक प्रकोप भएन भने राज्यको आम्दानी बढ्ने निश्चित प्रायः छ । गत...

दशैँमा यात्रु बोक्ने पुराना सवारी अनुगमन गरिने

काठमाडौँ, २२ असोज ।  दशैँका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्यामा कमी हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ । 

निर्मला हत्यासम्बन्धी प्रतिवेदन सार्वजनिक, तत्काल प्रहरीमाथि नै छानबिन हुनुपर्ने सुझाव [पूर्णपाठसहित]

काठमाडौँ — गृह मन्त्रालयले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । गृहमन्त्रालयकासहसिचव हरिप्रसाद मैनालीको संयोजकत्वमा...

सिके राउत पक्राउ:राज्यविरुद्धको अपराधमा मुद्दा चलाइने

गौर, २१ असोज  । मधेशलाई छुटै राज्य बनाउने अभिव्यक्ति दिँदै आएका डा सिके राउत आज अपराह्न गौरमा पक्राउ परेका छन् । स्वतन्त्र मधेशको वकालत गर्दै...

रोनाल्डोले यौन शोषणको आरोप अस्वीकार गरे

लास भेगास, १८ असोज - विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । अमेरिकी मोडेलले...

पाँच किलो सुन बरामद

काठमाडौँ, १७ असोज  ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिँदै आएकोमा सरकारले विशेष कडाइ गरेपछि नयाँ नाकाबाट सुन भित्रिन थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले...

बलात्कार घटना चलखेल : गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही सिफारिस

बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई डाक्टरलाई कारबाही सिफारिस भएको छ। धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने...

‘पीडितको साथी प्रहरी’ कार्यक्रम शुरु

भद्रपुर, १५ असोज । झापा जिल्लाका सबै प्रहरी कार्यालयमा अपराध पीडितलाई सहयोग पु¥याउने उद्देश्यले आजदेखि ‘पीडितको साथी प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको छ । कुनै पनि...

एम्बुलेन्स चालक पनि मापसे कारबाहीमा ! नियममा कडाइ नतिजा जस्ताकाे तेस्तै

                                               ...

निर्मला हत्याकाण्डमा गृहमन्त्रीको अपडेट : प्रहरीको गम्भीर कमजोरी, अनुसन्धान तीब्र

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान तीब्र पारिएको बताएका छन् ।   मंगलवार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्षसँग समय लिएर घटना...

तरकारीको सिण्डिकेट तोड्ने अन्तिम तयारीमा सरकार

सराेज खनाल सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गरेको छ । सरकारबाट २० हजारमा भाडामा लिई अन्यलाई १ लाख रुपैयाँसम्ममा...

कामु प्रन्या जोशीको अस्वीकृती माथि नै शंका

काठमाडौं । कायमुकायम प्रधान न्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेको संसदीय सुनुवाई विशेष समितिको निर्णय हेर्दा यस्तो प्रश्न उठ्छ- समिति कहाँ चिप्लिएछ? समितिले ४५ दिनभित्र...

फेसबुकमा पनि कर

४ भदौ, काठमाडौं । संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले...

शुक्रबार भनेकाे कलंकी अण्डरपास संचालनमा आउन अझै ४ दिन लाग्ने

मानमती पाण्डेय काठमाण्डौं, १ भदौ । चक्रपथ सडक सुधार आयोजनाका अन्तर्गत निर्माण गरिएको काठमाण्डौंको कलंकी अण्डरपास आजदेखि सञ्चालनमा आउने भनिए पनि संचालनमा आएको छैन ।...

पेट्रोलमा कर, बारीको रुख काट्दा कर, मेहेन्दी लगाउनेलाई पनि कर

मकै पोल्नेलाई र भैँसी बेच्नेलाई कर रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारमा मकै पोलेर बेच्नेसँग दिनको ४५ रुपैयाँ कर उठाउन थालेको छ । यसैगरी, हाँस, कुखुरा र...

नेपाली नक्कली नोटसहित दुई भारतीय पक्राउ

काँकरभिट्टाबाट दुई भारतीय पक्राउ             बनियानी, झापा, ३० साउन (रासस) ः  पूर्वीनाका काँकरभिट्टाबाट मंगलबार दुई भारतीय नागरिक पक्राउ  परेका छन् । नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४०...

कडा मुलुकी ऐन : चक्काजाम गरे ३ वर्ष जेल : अरू के के छन...

काठमाडौं : आउँदो भदौ १ देखि मुलुकी अपराध संहिता ऐनलगायत पाँच वटा नयाँ कानुन लागू हुँदै छन्। प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने...
16,812FansLike
66,789FollowersFollow
13,738SubscribersSubscribe