हत्या आरोपमा चार पक्राउ

दमौली, ११ मङ्सिर - तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कवासेमा मृत फेला परेका एक वृद्धको हत्या गरेको आरोपमा आज चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

बस दुर्घटनामा एकको मृत्यु अठार घाइते

दार्चुला, ७ मङ्सिर-९रासस० ः मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलङ्गा आइरहेको म१ख ४३६ नंको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। गए राति मालिकार्जुन मन्दिरको...

दुर्घटनामा परी दुईको मृत्यु

परासी, ५ मङ्सिर -पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन्...

आफ्नै श्रीमती र छोराको हत्या गरेको अभियोगमा पक्राउ

रुकुम पश्चिम, २ मंसिर-आफ्नै श्रीमती र छोरालाई भरुवा बन्दुक तथा खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा त्रिबेणी गाउँपालिका-१ बल्लेजुरा बस्ने ४९ वर्षीय भक्तबहादुर बुढालाई...

स्थानीय सरकारको तिहार नियमः रेकर्डेड गीत बजाउन प्रतिबन्ध

रुपन्देही - रुपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् । तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बनाउन प्रतिबन्ध लगाएको...

यस्तो छ कारण स्थापितलाई बिस्थापित हुनुकाे

मकवानपुर - तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् । राजनीति गर्ने मान्छेलाई पद...

रोनाल्डो र ध्रुवेको भरमा चितवन राष्ट्रिय निकुञ्ज

चितवन– हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका हात्ती प्रजननका लागि जङ्गली भाले हात्तीमा निर्भर हुनुपर्ने अवस्था छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा जङ्गली...

खारेजीमा परेका कार्यालयले सामान बुझाएनन्

बाँके, १६ कात्तिक (रासस) ः खारेजीमा परेका जिल्लाका सरकारी कार्यालयहरुले स्थानीय तहलाई सामान बुझाइसकेका छैनन् । सरकारको निर्णयअनुसार खारेजीमा परेका बाँकेका सरकारी कार्यालयहरुले जिन्सी...

गाडी किन्न सांसदले मागे थप बजेट

संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौँ रकम मागेको छ । चढिरहेको गाडी पुराना भएको भन्दै अर्थ मन्त्रालयमा थप बजेट...

स्थानीय तहले न्याय दिन सकेन

काठमाडौं - स्थानीय तहले दिने न्याय प्रभावकारी हुन नसक्दा जनता अन्यौलमा परेका छन । न्यायिक प्रक्रियाले गति नलिँदा स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने न्यायिक प्रकृया...

मधेस मुद्दामा प्रधानमन्त्रीको चासो

काठमाडौं - संविधान संशोधनसहित मधेसवादी दलको मुद्दा सम्बोधन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छापिएको छ । आफूहरूको माग...

कृषि क्षेत्रको सम्भाव्यता खोज्न चिनियाँ टोली नुवाकोटमा

नुवाकोट – तरकारी एवं फलफूल खेतीको सम्भाव्यता अध्ययनका लागि चिनियाँ सरकारी टोली आज नुवाकोट आएको छ । नेपाल सरकार र चीन सरकारबीच ‘कृषिमा सहकार्य’...

कानुन नहुँदा प्रदेशसभा सदस्यहरु तनावमा

काठमाडौं - केन्द्र सरकारले संविधानबमोजिम ऐनहरु प्रदेश सरकारमा नपठाउँदा आफूहरु निकै मारमा परेको प्रदेश सभा सदस्यहरुले गुनासो गरेको समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको...

८२ पोका गाँजासहित युवती पक्राउ

भक्तपुर, १० कात्तिक ।अवैध लागुऔषध गाँजा बिक्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले आज एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने सिन्धुली घ्याङलेख गापा–३ तामाजोर...

नाबालिकाको जबरजस्ती करणी एवं हत्या गरी फरार अभियुक्त पक्राउ

सुनसरी, ४ कात्तिक - नाबालिकाको अपहरण, जबरजस्ती करणी एवं हत्या गरी फरार अभियुक्त महोत्तरी भङगाहा नगरपालिका-६ बस्ने २६ वर्षीय भरत साहलाई शनिबार प्रहरीले पक्राउ...

प्रहरी उपरीक्षक विष्टलाई निष्काशनको सिफारिस

काठमाडौं, ४ कार्तिक । कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्त प्रकरणको छानबिनमा लापरवाही गरेको भन्दैे तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ...

नुवाकोटमा पौडी खेल्ने क्रममा एककाे मृत्यु

विदुर, १, कात्तिक : नुवाकोटको विदुर नगरपालिका–२ का १९ वर्षीय सुवास भण्डारीको पौडी खेल्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ । बुधबार दिउँसोदेखि नदीमा...

टिपर दुर्घटनामा तीनको मृत्यु

धादिङ, २७ असोज- पृथ्वीराजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबार्ट चकमके जाँदै गरेको बा५ख २४१८ नंको टिपर थाक्रे गाउँपालिका–१० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा तीन जनाको...

१० महिनादेखि जनप्रतिनिधिविहीन मनाङ

काठमााडौं - काठमाडौं ७ मा उपनिर्वाचन गराएर संसद छिर्ने नेकपा नेता वामदेव गौतमको रहरबारे राजनीति तरंगित  हुँदा मनाङ ख भने हालसम्म जनप्रतिनिधिविहीन छ । निर्वाचनको...

दसैंको मुखमा हजारौं कर्मचारी बेखर्ची

काठमाडौं - प्रदेश सरकार मातहतका कार्यालय व्यवस्थापनमा ढिलाइ हुँदा दसैंको मुखमा हजारौं कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् । सबैजसो प्रदेशमा साउनयता कर्मचारीले तलब नपाएको...

मङ्सिरभित्रै रेल चल्ने कुराले बढायो उत्साह

बर्दिवास, २३ असोज । आउने मङ्सिरभित्रै धनुषाको कुर्थाबाट जयनगरसम्म रेल सञ्चालन हुने कुराले महोत्तरी जिल्लाको पूर्वमध्यवत्र्ती क्षेत्रमा उत्साह छाएको छ । महोत्तरीको भङ्गाहा, लोहारपट्टी...

पुनःविचार गर्न प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकाे माग

काङ्ग्रेसले सुदूरपश्चिम प्रदेशसभाले भौतिक पूर्वाधार नै नभएको वातावरणीय दृष्टिकोणले नमिल्दो स्थान कैलालीको गोदावरी नगरपालिकाको २ र ४ मा राख्ने गरी गरिएको निर्णय अपरिपक्व, विकास...

असिनाले धानबाली नष्ट

आइतबार असिना पानीले कुस्मा नगरपालिकाको ठूलीपोखरी, पिपलटारी, कटुवाचौपारी, आर्थर, पकुवा र खौला, फलेवास नगरपालिकाको कार्कीनेटा र थापाठाना तथा मोदी गाउँपालिकाको राम्जाका केही भागमा धानबालीमा...

दशैँमा यात्रु बोक्ने पुराना सवारी अनुगमन गरिने

काठमाडौँ, २२ असोज ।  दशैँका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्यामा कमी हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ । 

निर्मला हत्यासम्बन्धी प्रतिवेदन सार्वजनिक, तत्काल प्रहरीमाथि नै छानबिन हुनुपर्ने सुझाव [पूर्णपाठसहित]

काठमाडौँ — गृह मन्त्रालयले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । गृहमन्त्रालयकासहसिचव हरिप्रसाद मैनालीको संयोजकत्वमा...

निर्मला हत्या प्रकरण प्रतिवेदन सार्वजनिक: अभियुक्तको पहिचान अझै भएन

काठमाडौं, निर्मला पन्त बलात्कार र हत्या प्रकरणको प्रतिवेदन आइतबार साँझ सार्वजनिक भएको छ । उक्त प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले तयार पारेको उक्त प्रतिवेदनमा...

निर्मला हत्या प्रकरणः अनिता बम परिन शंकाको घेरामा

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षिय बलिका निर्मला पन्तको बलात्कार र हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले बबिता भन्ने अनिता बमलाई शंकाको घेरामा पारेको छ । समितिको...

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २१ असोज।  धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार लगातार ओरालो लाग्दै बजार नयाँ बिन्दुमा पुगेको...

सिके राउत पक्राउ:राज्यविरुद्धको अपराधमा मुद्दा चलाइने

गौर, २१ असोज  । मधेशलाई छुटै राज्य बनाउने अभिव्यक्ति दिँदै आएका डा सिके राउत आज अपराह्न गौरमा पक्राउ परेका छन् । स्वतन्त्र मधेशको वकालत गर्दै...

बौद्धका प्रमुख डिएसपी राई घुससहित पक्राउ

२० असोज, काठमाडौं । महानगरीय प्रहरी वत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राई घुससहित रंगेहात पक्राउ परेका छन् ।
16,812FansLike
66,789FollowersFollow
13,738SubscribersSubscribe