३२ वर्षपछि आइतबार राति ‘मृघशिरा’ उल्का वर्षा

३ कात्तिक, काठमाडौं । ३२ वर्षपछि हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आइतबार रातिदेखि सोमबार बिहानसम्म देखिने भएको छ । नेपाल एस्ट्रानोमिकल सोसाइटीकाअनुसार...

रोनाल्डोमाथि बलात्कारको आरोप कपोलकल्पित

मिलान (एजेन्सी) - पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोलकल्पित भएको दाबी गरेका छन् । ३३ बर्षे रोनाल्डोले २००९ मा लास...

यूएईमा नेपालीलाई ५ वर्ष जेल

                      काठमाडौं– यूएईको सर्वोच्च अदालतले फिलिपिनो सहकर्मीको हत्या गरेको ठहर गर्दै तेह्रथुमका खडबहादुर जोशीलाई ५ वर्ष सजाय र २ लाख दिराम ब्लडमनिको फैसला सुनाएको छ...

जिल्ला प्रहरी प्रमुखसहित छ प्रहरीको हत्या

मैदान शार, अफगानिस्तान, २१ असोज । तालिवान लडाकूहरुको आक्रमणमा परी पूर्वी वारदाक प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित छ जना प्रहरी अधिकारीको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले...

पुटिनको भारत भ्रमणकाे तयारी , पाँच अर्ब डलरको हतियार खरिद सम्झौता हुने

नयाँदिल्ली, १८ असोज - रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आइपुग्नु हुनेछ । रुससँग अर्बौं डलरको लडाकू विमान खरिद...

आधा शताब्दी बित्दा पनि कोसीका किसानले पाएनन् मुआब्जा

सप्तरी - नेपाल र भारतबीच कोसी सम्झौताअनुरूप कोसी ब्यारेज निर्माण भएको आधा शताब्दीभन्दा बढी भयो। ‘ब्यारेजको डेट एक्सपायर’ भयो भन्दै नेपाल तथा...

सङ्कटकाल लम्ब्याउन संसदबाट सहमति

माले, मालदिभ्स,  फागुन।राष्ट्रपति अब्दुल्लाह यमीनको आग्रहमा यहाँको संसदले थप ३० दिन सङ्कटकाल लम्ब्याउन सहमति दिएको छ । यस सम्बन्धमा मालदिभ्सको ८५ सदस्यीय संसदमा मङ्गलबार साँझ...

इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी, विश्वको जुनसुकै प्रहरीले नवराज सिलवाललाई पक्रिन सक्ने

काठमाडौं ८ माघ । पूर्व डिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालको खोजी गर्न नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल...

महिना दिनमै ओलीलाई मोदीको दोस्रो फोनकल, भावी प्रमको लागि शुभकामना

काठमाडौँ, ७ माघ।   नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज अपराह्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गर्नुभएको छ । अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको...

द ब्याङ् टुर नेपालः यसरी भारत जादैंछ पर्यटनको नाममा करोडौं रूपैंया

चलखेल , काठमाडौं ६ माघ । बलिउडका चर्चित सिने हस्तीलाई काठमाडौंमा उतारेर नेपाली पर्यटन प्रर्वधन गर्ने उद्धेश्य सहित ओडिसी इन्टरटेन्मेन्टले आगामी फागुनमा द ब्याङ् टुर...

लिभरपुलले चखायो सिटीलाई सिजनको पहिलो हार

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले सिजनकै पहिलो हार व्यहोरेको छ । आइतबार राति भएको निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले लिग लिडर सिटीलाई ४–३ गोल अन्तरले...

के फाइदा हुन्छ चाइनाको इन्टरनेट नेपालमा आउदा ? यो पढ्नुहोस !

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल बीचको क्रसबोर्डर अप्टिकल फाइबर लिंक व्यवसायिक रुपमा सञ्चालनमा आएको छ । चाइना इन्टरनेटको कनेक्सनसँगै इन्टरनेटको क्षेत्रमा भारतीय एकाधिकारको...

जेफ बेजोस सबैभन्दा धनी , बिल गेट्स दोस्रो नम्बरमा

अमेजन डट कमका फाउन्डर जेफ बेजोस माइक्रोसफ्टका फाउन्डर बिल गेट्सलाई पछि पार्दै लगातार तेस्रोपटक संसारकै धनी व्यक्तिको सूचीमा परेका छन् । गत मंगलबार अमेजनको...

दुई कोरियाबीचको बार्ताको भारत र चीनद्वारा स्वागत

बेइजिङ, २८ पुस । दुई कोरियाका बीचमा मंगलबार उच्चस्तरीय वार्ता भएकोमा भारत र चीनले स्वागत गरेका छन् । कोरिया प्रायद्वीपमा उत्तर कोरिया र दक्षिण कोरियाका उच्च अधिकारीहरूका बीचमा...

स्टेज देखि सामाजिक सञ्जालसम्म भाइरल बन्दै युवा गायक नारायण पाैडेल

नुवाकोट जिल्ला बेल्कोटगढि नगरपालिका वडा नं १२ पिता बिष्णु पाैडेल माता अम्बिका पाैडेलको कोख वाट जन्म लिएका युवा गायक नारायण पाैडेल सानै देखि बहु...

मेक्सिकोको सीमामा पर्खाला लगाउछु– राष्ट्रपति ट्रम्प

वासिङ्टन, २७ पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाउने आफ्नो पुरानो कार्यक्रम यथावत नै रहेको बताउनुभएको छ । उहाँले हाल रिपब्लिकन...

विश्वको सर्वोच्च स्थानबाट रेडियो एभरेष्ट प्रशारण सुरु, २० जिल्लामा घन्कियो रेडीयो, गिनिज बुकमा भारतको...

सोलुखुम्बु  २७ पुस। विश्वको सर्वोच्च स्थानबाट रेडियो एभरेष्ट प्रशारण सुरु गरिएको छ । सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बु जिल्लाको पिके डाँडाबाट ९८.१ मेगाहर्जमा सो...

झुटा होइनन् यी हुन् वास्तविकः सही समयमा खिचिएका १९ रोचक तस्बिरहरु

समय र एंगल मिलेका तस्बिर उत्कृष्ट हुन्छन् । परफेक्ट टाइमिङ र सही एंगलले तस्बिरलाई निकै राम्रो र रोचक बनाउँछन् । केही तस्बिर योजना बनाएर खिचिन्छन्...

नेपाल रेडक्रसलाई चीन रेडक्रसको रु १३ करोड सहयोग

काठमाडौँ, २० पुस । नेपाल रेडक्रस सोसाइटीलाई रेडक्रस सोसाइटी चीनले केन्द्रीय गोदामघर निर्माण गर्न आर्थिक एवं प्राविधिक सहयोग गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटीले...

जापानमा मिस एण्ड मिसेस नेपाल—२०१८ हुने

जापान, १९ पुस नेपाली कला संस्कृतिको जगेर्ना तथा बौद्धिक एवं अन्तरक्षमताको विकास गराउने उद्देश्यले जापानमा पहिलो पटक मिस एण्ड मिसेस नेपाल—२०१८ गरिने भएको छ...

उत्तर कोरियाली नेताको सम्बोधनको दक्षिण कोरियाका राष्ट्रपतिद्वारा स्वागत

दक्षिण कोरियाका राष्ट्रपतिद्वारा मुन जाय इनले उत्तर कोरियाली नेता किम जोन उनको सम्बोधनको स्वागत गर्नुभएको छ । नयाँ वर्ष सन् २०१८ को अवसरमा उत्तर...

१२६ वर्ष पुरानो दरबार हाइस्कुल पनि भत्काउन खोजिँदै

काठमाडौँ, १५ पुस। रानीपोखरी विवाद सेलाउन नपाउँदै ठिकअगाडि दरबार हाइस्कुल पनि भत्काएर नयाँ बनाउने तयारी सुरु भएको छ। विसं १९१० सालमा स्थापित दरबार हाइस्कुल १९४८...

निर्वाचनको समीक्षागर्न राहुल गान्धी हिमाचल जादै

नयाँ दिल्ली, १४ पुस ।   भारतीय राष्ट्रिय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी हालै सम्पन्न विधानसभाको निर्वाचनपछि उक्त निर्वाचनबाट प्राप्त परिणामको समीक्षा गर्न शुक्रबार...

न्यूयोर्कको अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको मृत्यु

१४ पुस, काठमाडौं । अमेरिकाको न्यूयोर्क सीटीमा रहेको एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । कैयन घाइते भएको बताइए पनि...

नयाँ दिल्लीमा बाक्लो हुस्सुका कारण रेलसेवा अवरुद्ध

नयाँ दिल्ली, १२ पुस  । नयाँ दिल्लीमा बाक्लो हुस्सु लागेका कारण बुधबार यहाँको रेलसेवा अवरुद्ध भएको समाचार छ । भारतीय राजधानी नयाँ दिल्ली र यस...

तातोपानी नाकामा चिनियाँ प्रस्ताव र नाका खुल्ने ३ आधार

चीनले तिब्बती गतिविधि नियन्त्रण गर्ने संयुक्त सुरक्षा संयन्त्र निर्माण गरेर तातोपानी नाका खोल्ने सन्देश दिएको छ । गत शनिबार खासामा भएको दुईपक्षीय बैठकमा चीनले...

भारतीय दूतावास पुगे प्रमुख दलका १५ भन्दा बढी नेता

राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक टुंगो नलागेर सरकार निर्माणमा ढिलाइ भइरहँदा प्रमुख दलका दोस्रो तहका नेताहरु भारतीय दूतावास पुगेका छन् । आजको कान्तिपुरमा खबर छ । उनीहरु...

ताला लाउने की-तोड्ने छलफल गर्नुस, इगो बोकेर शहरलाई पछि पार्ने हो भने राजीनामा दिनुहोस्...

काठमाडौँ महानगरपालिका मेयर र उपमेयरको दोहोरीले आज चर्चा पाएको छ । विशेषगरी पुरातात्विक महत्वको मल्लकालिन सम्पदा रानी पोखरी पुनः निमार्णलाई लिएर विभिन्न टिका टिप्पणी...

उत्तर कोरियाले गर्यो नाकाबन्दीको विरोध

उत्तर कोरियाले बारम्बार गर्ने गरेको एकपछि अर्काे शक्तिशाली क्षेप्यास्त्र परीक्षणको विरोधमा संयुक्त राष्ट्रसंघले उसमाथि थपेको अर्काे नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ...

चीनका १३ हजार अवैध वेभसाइट बन्द

बेईजिङ ११ पुस । चीनले अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको जनाइएको छ । चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन्...
17,375FansLike
67,028FollowersFollow
14,100SubscribersSubscribe