विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
Browsing Category

सूचना-प्रविधि

निजी विद्यालयललाई सरकारी झड्का २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने

काठमाडौं ७ पुस । उच्चस्तरीय शिक्षा आयोगका लागि गठित कार्यदलले निजी विद्यालय सञ्चालकले सम्पूर्ण आम्दानीको २० प्रतिशतभन्दा बढी नाफा राख्न नपाउने व्यवस्था राख्न सरकारलाई सुझाव दिएको छ। यो खबर गोपाल संग्रौलाले आजको कारोबार दैनिकमा लेखेक छन्।…

अब गल्छी–त्रिशूली सडक दैनिक आठ घण्टा बन्द

त्रिशूली, नुवाकोट, १ पुस सरोज खनाल गल्छी–त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीव्रता दिनका लागि आजदेखि गल्छी–त्रिशूली सडकखण्डको गल्छीदेखि पीपलटारसम्मको खण्डमा दैनिक आठ घण्टा सडक बन्द हुने भएको छ ।…

सरकारी छाप नक्कली बनाउने बंगलादेशी पक्राउ

काठमाडौँ, २९ कात्तिक  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपालको सरकारी छाप तथा विभिन्न देशका भिषासमेत नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले उक्त कार्यमा संलग्न भएको आरोपमा…

विद्युत् चोरी गर्ने आठजना पक्राउ

उर्लाबारी, मोरङ, २७ कात्तिक  विद्युत् चोरी नियन्त्रण गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले गए राति आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कर्यालय मोरङ, सशस्त्र प्रहरी र विद्युत् प्रधिकरणको संयुक्त टोलीले चेक जाँच गर्ने…

आमसञ्चार नीतिमा समावेशीकरणलाई मूर्तरुप दिनुपर्नेमा जोड

बुटवल, ६ असोज  सरकारले जारी गरेको राष्ट्रिय आमसञ्चार नीतिमा सञ्चार क्षेत्रमा समावेशीकरणलाई मूर्तरुप दिनुपर्नेमा जोड दिइएको छ । सूचना तथा सञ्चार मन्त्रालय राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन उच्चस्तरीय सूझाव समितिले आज बुटवलमा आयोजना गरेको…

सूचना प्रविधिको विकासले मात्र मुलुक समृद्ध बन्छ : सञ्चारमन्त्री

काठमाडौँ, २९ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना प्रविधिको विकासले मात्र मुलुकले समृद्धि हासिल गर्नसक्ने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपालले आयोजना गरेको ‘क्यान कमटेक–२०१७’ को आज यहाँ उद्घाटन गर्दै उहाँले सूचना…

नौ दिनदेखि माडीमा विद्युत् सेवा बन्द

रत्ननगर (चितवन), २१ भदौ । दक्षिण चितवनको माडी नगरपालिकामा सञ्चालित विद्युत् सेवा नौ दिनदेखि अवरुद्ध हुँदा स्थानीय बासिन्दालाई सास्ती भएको छ । यहाँ विद्युत् नहुँदा विद्युत्मार्फत हुने सम्पूर्ण काम ठप्प भएका छन् । नेपाल विद्युत् प्राधिकरण…

झापामा विद्युत् सेवा अवरुद्ध, पन्ध्र हजार घरधुरी अन्धकारमा

बनियानी (झापा), १६ साउन । ट्रान्सफर्मरमा समस्या आएपछि जिल्लाका करिब १५ हजार घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ । चार दिनअघि ट्रान्सफर्मरमा समस्या आएपछि झापाको गौरीगञ्ज गाउँपालिकासहित दुधे, शिवगञ्ज, माईधार, जुरोपानी, बैगुन्धुरा र कमल…

बेलहियामा एकीकृत जाँच चौकी राखिने

भैरहवा, १४ साउन । नेपाल–भारत सीमाक्षेत्र बेलहियामा छिट्टै एकीकृत जाँच चौकी (आइसिपी) स्थापना गरिने भएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरीले शुक्रबार आयोजित नेपाल–भारत सीमा समस्या तथा व्यापार सहजीकरण कार्यक्रममा व्यवस्थित भन्सार…

उत्तर कोरीयाले संयुक्त राज्य अ‍ेरीकालाइसमेत टेरेन, फेरी ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरीया, १४ साउन । उत्तर कोरियाले फेरि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) परीक्षण गरेको छ । अमेरीकाले मिसाइल हतियार नबनाउन पटक पटक चेतावनी दिएपनी त्यसलाइ बेवास्ता गर्देै उत्तर कोरियाले मिसाइल परिक्षण गरेको दक्षिण कोरिया र…

किन गरिन्छ कम्प्युटर रिफ्रेस ? कतै भ्रममा त हुनुहुन्न ?

अधिकंश कम्प्युटर प्रयोगकर्ताहरु बारम्बार computer वा laptop रिफ्रेस गरिरहन्छन्  । Desktop मा right click गरेपछि खुल्ने dialog box को रिफ्रेस option मा click गरेर वा सिधै keyboard मा रहेको F5 बटन थिचेर पनि रिफ्रेस गर्न सकिन्छ ।…

नेपाल टेलिकमको थप सेवा, अनलाइनबाटै डाटाप्याक, कसरी किन्ने ??? (तरिकासहित)

काठमाडौ, १० साउन । नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याकेज अब अनलाइनबाटै खरिद गर्न सकिने भएको छ । नेपाल टेलिकमको वेवसाइटमा गएर आफूले प्रयोग गर्ने जीएसएम वा सीडीएमए मोबाइलका मूल्य र समयावधिसमेत दिएको विभिन्न डाटा प्याकेजहरु छनोट…

पोल गाड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

फलेवास (पर्वत), ७ साउन । विद्युत्को पोल परिवर्तन गर्ने क्रममा करेन्ट लागेर पर्वतमा एक जनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका– १ का खगराज केसीको शनिबार बिहान पोल परिर्वतन गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । पर्वतको मोदी…

३ महिना भित्र अनलाइन नविकरण गर्नुपर्ने (पत्र सहित)

काठमाडौ ४ साउन । असार मसान्तसम्म दर्ता भएका अनलाइनहरु ३ महिनाभित्र अनिवार्य नविकरण गर्नुपर्ने भएको छ । अनलाइन सञ्चारमाध्याम पहिलो संसोधन निर्देशिका २०७३ को मुल निर्देशिकाको दफा ६ उपदफा १ मा रहेको ब्यवस्था अनुसार संसोधन गर्नुपर्ने सुचना…

पृथ्वीमा जीवनको अस्तित्व ध्वस्त हुनसक्ने प्रसिद्ध वैज्ञानिक स्टीफन हकिङको चेतावनी

काठमाडौ, २३ असार । प्रसिद्ध वैज्ञानिक स्टिफन हकिङले पेरिस जलवायु सम्झौताबाट पछि हट्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले पृथ्वीमा जीवनको अस्तित्वलाई ध्वस्त बनाइदिने चेतावनी दिएका छन् । ट्रम्पको निर्णय कार्यान्वयनमा आएमा पृथ्वी…

पुराना नोट प्रदर्शनी सुरु

काठमाडौँ, २३ असार । नेपाल फिलाटेलिक सोसाइटीले आफ्नो स्वर्ण उत्सवका उपलक्ष्यमा आजदेखि नेपाली नोटको प्रदर्शनी सुरु गरेको छ । तीन दिनसम्म नेपाल कला परिषद्मा सुरु भएको प्रदर्शनीमा विसं २००२ मा छापिएका रु ५, १० र १०० तथा त्यसपछि छापिएका…

चट्याङको पूर्वसूचना अब मोबाइलमा पाइने

काठमाडौ, २२ असार । चट्याङको पूर्वसूचना अब मोबाइलमा पाइने भएको छ । अब चट्याङ पर्नु आधा घण्टाअघि चट्याङको पूर्वसूचना अब मोबाइलमा पाइने भएको हो । बर्सेनी डेढ सय भन्दा बढीले चट्याङकै कारण ज्यान गुमाउनु परेपछि मुलुकका नौ स्थानमा पाँच करोडको…

रेडियो बृन्दाअनलाइनलाई सुचना बिभागबाट प्रमाणपत्र प्राप्त

काठमाडौ, २० असार । एस. पि. पब्लिेकेशन तथा कम्युनिकेशन टेक्नोलोजीद्धारा सञ्चालित रेडियोबृन्दा अनलाइन सुचना बिभागमा दर्ता भएको छ । भर्खरमात्रै निर्देशिका जारी भइ अनलाइन दर्ता थालेको सुचना बिभागले रेडियो बृन्दाअनलाइनलाइ अनलाइन सञ्चालन…

फुलको सिजन आउदै छ, यसरी गर्नुस फुलखेती,

काठमाडौ, २० असार । मुलुकका ३६ जिल्लामा गरिँदै आएको व्यावसायिक पुष्प खेतीबाट वार्षिक ६७ करोड रुपैयाँको विभिन्न जातको फूल तथा फूलजन्य उत्पादन भएको तथ्यांक विभागको तथ्यांक छ । व्यावसायीक रूपमा फस्टाएको त छ नै, खाली रहेको घरको छतमा गमलामै…

धवलागिरिमा ‘स्मार्ट लाइसेन्स’

बागलुङ, १८ असार । धवलागिरि अञ्चलबाट विद्युतीय प्रणालीको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) बाँड्न थालिएको छ । टिकाउ, सुरक्षित र विश्वसनीय मानिने ‘स्मार्ट लाइसेन्स’ सुरुमा २० जनाले पाएका छन् । नयाँ लिने र नवीकरण गर्नेले समेत अब…

प्रतिष्ठानले स्टाफ नर्स कार्यक्रम सञ्चालन गर्ने

चितवन, १७ असार । भरतपुर अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको प्रमाणपत्र तहमा नर्सिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अस्पतालले यसै शैक्षिक सत्रदेखि गुणस्तर वृद्धि गर्न भन्दै प्रतिष्ठान अन्तर्गतको स्टाफ नर्सको कक्षा…

११ दिनदेखि माडीमा विद्युत् सेवा अवरुद्ध

माडी  (चितवन), १६ असार । चितवन राष्ट्रिय निकुञ्जस्थित जमिनमुनि गाडिएको विद्युत्को तारमा देखिएको खराबी पत्ता लगाउन भारतबाट मेसिन ल्याइएको छ । तारमा खराबी पत्ता लगाउन नेपालको प्रविधिले नसकेपछि जमिनमुनिको खराबी पत्ता लगाउने मेसिन (केवल फल्ट…

थोपा सिंचाइ के हो ? कसरी गरिन्छ?? यसमा पनी ठग्नसक्छन्?? (अन्तरबार्ता)

थोपा सिंचाई प्रविधि भन्ने बित्तिकै इजरायलको नाम लिने गरिन्छ । तर नेपाल आफैंले पनि थोपा सिंचाई प्रविधि विकास गरेको छ भन्ने धेरैलाई जानकारी नहुन सक्छ । विदेशी प्रविधि भित्रिनु अघिदेखि नेपालले थोपा सिंचाई प्रविधिको विकास र विस्तार गरेको थियो ।…

मिथिला चित्रकलामा नयाँ पुस्तालाई आह्वान

जनकपुरधाम, १४ असार । मिथिला चित्रकलालाई जीवन्त राख्नका लागि पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिइएको छ । बिपी कोइराला भारत–नेपाल फाउन्डेसनद्वारा यहाँ आज आयोजित छलफल कार्यक्रममा सहभागीले मिथिला चित्रकलामा नयाँ पुस्ताको आकर्षण अभिवृद्धिका…

पर्यटकीय महत्वका स्थानमा निःशुल्क इन्टरनेट

काठमाडौँ, १३ असार । पर्यटकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ । कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकीय महत्व भएका सम्पदामा निःशुल्क इन्टरनेटको सुविधा…

कर तिर्नुभयो?????? छिटो तिर्नुस् नत्र फेसबुक खाता बन्द होला

हनोइ (भियतनाम), १२ असार । भियतनामका सरकारी निकायले फेसबुक खाता खोली अनलाइन व्यवसाय सन्चालन गर्दै आएका व्यवसायीले राज्यलाई तिर्नपर्नेु कर नतिरेको भन्दै कर तिर्न नमान्ने व्यवसायीको सामाजीक सञ्जाल बन्द गर्न फेसबुकसँग सहकार्य गर्ने बताएको…

लोडसेडिङ भएर फोन अफ भयो??? चिन्ता नगर्नुस अब पिसाबले नै फोन चार्ज हुन्छ

पिसाबबाट फोन चार्ज हुन्छ भन्दा अचम्म लाग्न सक्ला तर अब यो सत्यतामा परिणत भएको छ । ब्रिटेन को ब्रिस्टल रोबोटिक्स ल्यावका वैज्ञानिकहरु यस कार्यमा जुटिरहेका छन् । कुनैबेला पिसाबबाट बिद्युतशक्ती निस्किन्छ भनेका बैज्ञानिकहरुले यो प्रमाणित गरेका…

यसरी पिछडियो रसुवा बिद्युतमा : विद्युत्को सेवा लिन अझै ४० प्रतिशत बाँकी

रसुवा, ९ असार । हिमाली जिल्ला रसुवाको दूरदराजका ४० प्रतिशत ग्रामीणवासीले अझै विद्युत् सेवाको उपभोग गर्न पाएका छैनन् । गोसाइँकुण्ड गाउँपालिकाको चन्दनबारी गरदागाङ, लाङटाङ, उत्तरगयाको तिरु, नौकुण्डगापाको आरुखर्क, सिङबन्दी, दोकलाङ, राजाङबच्चा…

बिज्ञानमा नया तथ्य फेला प¥यो, भौतिक विज्ञानमा प्रवेगको नभई प्रदूर्यान्तरको भूमिका महत्वपूर्ण हुने…

म्याग्दी, ७ असार । भौतिकशास्त्रमा प्रवेगको नभई प्रदूर्यान्तरको भूमिका महत्वपूर्ण हुने तथ्य खुलासा भएको छ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटका युवा वैज्ञानिक एवम् खोजकर्ता भवीन्द्र कुँवरले अनुसन्धान गरी उक्त तथ्य पत्ता…

सुविधासम्पन्न प्रयोगशाला सञ्चालन

दाङ, ४ असार । पश्चिम नेपालकै अग्रणी तथा पहिलो अत्याधुनिक प्रयोगशाला नेसनल प्याथल्याबले शनिबारदेखि पाँचौँ शाखाका रुपमा घोराहीबाट सेवा शुभारम्भ गरेको छ । प्रमुख जिल्ला अधिकारी, मेघनाथ काफ्लेले विधिवत् रुपमा सो ल्याबको सेवा शुभारम्भ गर्नुभयो…