विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
Browsing Category

मनोरञ्जन

फेसबुक चलाउदा ध्यान दिनै पर्ने १२ कुराहरु

सरोज खनाल अहिलेको समयमा फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । हामी आफ्नो ब्यतिगत भाबना देखि रिस सम्म फेसबुक पोख्ने मध्यम समेत फेसबुक बनिसकेको छ तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ ।त्यसैले आफ्नो गोप्य कुरा फेसबुकमा…

वीरगन्ज महानगरपालिका २९ बसडिलवामा रहेको तोरी खेतको मनमोहक दृश्य

वीरगन्ज महानगरपालिका २९ बसडिलवामा रहेको तोरी खेतको मनमोहक दृश्य । नेपाल सरकारले तरकारी तथा दलहन, तेलहन खेतीलाई प्रोत्साहन गर्न विभिन्न योजना सञ्चालन गरेपछि पर्सामा तोरी खेति गर्ने किसानको संख्या बढ्दै गएको कृषि विकास कार्यालय पर्साका…

नगरकोटका पर्यटन व्यवसायी जिल्ला प्रशासनमा

नगरकोट, २१ कात्तिक नगरकोटको भ्रमणमा आउने बाह्य पर्यटकसँग चाँगुनारायण नगरपालिकाले शुल्क उठाएको बिरोधमा यहाँका पर्यटन व्यवसायी नगरपालिकाले आफ्नो गुनासो नसुनेको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेका छन् । संघीय मामिला तथा स्थानीय…

व्यवसाय गर्ने नाममा पर्यटकलाई दुःख

काठमाडौँ, १५ कात्तिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले व्यवसाय गर्ने नाममा पर्यटकलाई दुःख दिने काम नगर्न पर्यटन व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल पर्वतारोहण संघको ४४औँ वार्षिकोत्सवका अवसरमा आज…

अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माण हँुदै

चितवन, ३० असोज जिल्लामा निर्माण गर्न लागिएको अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माण कार्यलाई तीव्रता दिइएको छ । उद्योग संघ चितवनको पहलमा भरतपुर महानगरपालिका–१० स्थित घरेलु तथा साना उद्योग कार्यालयको जग्गा भाडामा लिएर केन्द्र…

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि वग्गी सेवा

पोखरा, ३० असोज   पर्यटकीय नगरी पोखरामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ वग्गी एण्ड हर्स राइडिङ प्रालिले आइतबारदेखि वग्गी सेवा सञ्चालनमा ल्याएको छ । पोखरामा दृश्यावलोकन, प्याराग्लाइडिङजस्ता पर्यटनका विभिन्न…

काठमाडौँमा यस्तो देखियो इन्द्र जात्राको रौनक फोटोमा हेर्नुस

बिनोद प्रसाद अधिकारी काठमाडौँ, २० भदौ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइयो । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा…

समिपको यात्रा , साहित्यदेखी मोडलिङसम्म..

काठमाडौ, २६ साउन । आजभोली गितका भिडियोहरु हेर्दा नया अनुहारहरु प्रशस्त देख्न सकिन्छ । बिगत २ बर्षअघी नेपाली संगित क्षेत्रले एउटा मोडललाइ स्वागत ग¥यो ति हुन् गोरखा पालुंटार नगरपालिका ९ मिरकोट पिपलटारीका समिप अधिकारी । २० बर्ष अघि गोरखाको…

नुवाकोटको दुइपिपलमा हिलेजात्रा मनाइयो, जात्रामा झडप हुदा प्रहरी सहित ५ घाइते

डिल बहादुर लामा दुइपिपल (नुवाकोट) २५ साउन । नेवार समुदायको विशेष मानिने पर्व हिलेजात्रा नुवाकोटको दुइपिपलमा पनी मनाइएको छ । नेवार समुदायमा एक बर्षभरीमा मृत्यु भएकाहरुको सम्झनामा यो पर्व मनाउने गरिएको छ । हरेक बर्षको गाइजात्राको भोलपल्ट…

यस्तो भयो नागपञ्चमी र रक्षाबन्धन (फोटो सहित)

काठमाडौ, १३ साउन । फोटो फिचर सरोज खनाल आज नागपञ्चमी र रक्षाबन्धन मनाइएको छ । बिभिन्न मठ मन्दिरहरुमा रक्षाबन्धन लगाउनेको भिड देखिन्थ्यो । फोटोमा हेर्नुहोस्

तारा र पर्यटकस्तरीय होटलमा वृद्धि

काठमाडौँ, १० असार । पर्यटकीय पूर्वाधारको महत्वपूर्ण माध्यम तारा तथा पर्यटकीय होटलको सङ्ख्या बढ्दै गएको छ । आर्थिक सर्वेक्षण २०७३÷७४ अनुसार आर्थिक वर्ष २०७२÷७३ सम्म (पर्यटन विभागमा दर्ता भएका) तारास्तरको होटल सङ्ख्या ११६ रहेकोमा आव २०७३÷७४…

आज विश्व योग दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं, ७ असार । आज विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाईन्छ । योगलाई शताब्दी विकासको सूचकाङ्कका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै…

कृषि पर्यटनको विकासका लागि रोपाइँ महोत्सव हुने

पोखरा, ५ जेठ । कृषि पर्यटनको विकास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्द्वारा विगत १३ वर्षयता सञ्चालन गर्दै आइएको असारे रोपाइँ महोत्सवको १४ औँ संस्करण यस वर्ष पोखराको बाटुलेचौरमा गरिने भएको छ । नेपाल पर्यटन बोर्डको…

विदा, मनोरञ्जनमा आउने पर्यटक बढी

काठमाडौँ, ४ असार । नेपाल भ्रमणमा आउने कुल पर्यटकमध्ये बिदा÷मनोरञ्जन÷ यात्रामा आउने पर्यटक बढी छन् । विगत एक दशकको पर्यटक आगमनको तथ्याङ्क हेर्दा बिदा÷मनोरञ्जन÷यात्रा, पदयात्रा÷पर्वतारोहण तथा तीर्थयात्रासम्बन्धी उद्देश्यले आउने पर्यटकको…

शिवपुरी र ककनीमा क्यानोनिङको प्रचुर सम्भावना

नुवाकोट, ३० जेठ । स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने खेलका रुपमा उदाएको अग्ला झरनाबाट झरिने क्यानोनिङ (छाँगावरोहण) का लागि नुवाकोटमा प्रचुर सम्भावना देखिएको छ । नेपाल क्यानोनिङ एसोेसिएसनले पछिल्लो समयमा काठमाडौँसँग जोडिएको यस…

मिस अरोमा चितवनको उपाधी प्रियालाई

चितवन, २९ फागुन मिस अरोमा चितवन–२०१७’ को उपाधी प्रिया शर्माले हात पार्नुभएको छ । शनिबार भरतपुर स्थित क्यान्सर अस्पतालको हलमा भएको फाईनल प्रतिस्पर्धामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगि नम्बर ५ की प्रियाले मिस अरोमा चितवनको ताज…

नारायणी नदी किनारमा सांस्कृतिक तथा व्यापारिक मेला हुने

गैडाकोट (नवलपरासी) १४ फागुन नवलपरासीको गैंडाकोट नारायणी नदी किनारमा सांस्कृतिक तथा व्यापारिक मेला हुने भएको छ । लियो क्लब अफ गैंडाकोट मौलाकालिकाको आयोजनामा यही फागुन २० गतेदेखि चैत १ गतेसम्म मेलाको आयोजना गरिएको हो । गैंडाकोटको पहिचान र…

श्रीदेवी देवकोटाः मैले गाएको गीत अश्लील छैन

लोक गायिका श्रीदेवी देवकोटा तीज गीत गाउन थालेपछि थप चर्चामा आएकी गायिका हुन् । गीतहरू चल्न थालेपछि स्टेज कार्यक्रममा उनलाई बाक्लै निम्तो आउन थालेको थियो । काठमाडौंमा एउटा कार्यक्रममा गाउँदा एकजना पुरुषले आफूलाई अलि बढी नियालेको महसुस्…

प्रेमिकाको मायालु टोकाईले लियो युवकको ज्यान

प्रेममा परेका जोडीहरुले एक अर्कालाई लभ बाइट दिनु सामान्य कुरा हो । तर यहीँ मायालु टोकाई कतिपय अभागीहरुका लागि मृत्युको कारक समेत बन्दोरहेछ, सायद कसैले सोँचेको पनि हुँदैन । अमेरिकाको न्यु मेक्सिकोमा यस्तै भएको छ । त्यहाँ एक गर्लफ्रेण्डको लभ…