विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
Browsing Category

शिक्षा

कक्षा ११ को नतिजा सार्वजनिक, यहि बाट हेर्न सकिन्छ

काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले ग्रेडिङ प्रणालीअनुसार सबै समूहको नतिजा सार्वजनिक गरेको हो । ग्रेडिङ प्रणालीअनुसार ११ को नतिजा सार्वजनिक गरिएको यो पहिलो पटक हो । परीक्षा नियन्त्रक…

कक्षा ११ को नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं– कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत असारमा लिएको परीक्षाको नतिजा सार्वजनिक गर्न लागिएको हो । परीक्षामा चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागि भएका थिए । नतिजा विषयत ग्रेड…

नुवाकोटमा २८ हल गोरु जुधाइँदै

नुवाकोट, २८ पुस । नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका–२, तारुकामा यो वर्ष १८ हल गोरु जुधाइने भएको छ ।…

डाक्टर केसीलाई सोधिएका १४ सवाल र त्यसको जवाफ

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीशलाई भ्रष्ट र माफियाको आरोप लगाउँदै अनसन घोषणा गरेपछि सर्वोच्च अदालतले उनी विरुद्ध अदालतको अवहेलना मुद्दा चलाएर वयान लिएको छ। मंगलबार सर्वोच्चका न्यायाधीश ओमप्रकाश…

अब किताब हेरेरै परीक्षा दिन पाइने !

काठमाडौं २७ पुस। आफूले पढेका कुरा परीक्षा दिने बेलामा बिर्सन्छु कि भनेर त्रस्त हुने प्रवृत्ति आम विद्यार्थीमा हुन्छ । परीक्षामा प्रश्न गाह्रो लागेमा चिट चोर्ने, अरूको सार्ने वा सोधेर उत्तर दिन विद्यार्थीले प्रयास गरिरहेका हुन्छन् ।…

नुवाकोट र रसुवामा टेलिकमको सेवा अवरुद्ध

नुवाकोट, २० पुस  । नुवाकोट र रसुवामा नेपाल टेलिकमको सेवा बुधबार अपराह्नदेखि अवरुद्ध भएको छ । धादिङको गल्छीबाट ल्याइएको मुख्य अप्टिकल फाइबरमा समस्या हुँदा टेलिकमका प्रिपेड, पोष्टपेड, पिएसटिएन (ल्याण्डलाईन टेलिफोन) र इन्टरनेट सेवामा…

धनुषाका सामुदायिक विद्यालय आजदेखि बन्द गरिने

जनकपुरधाम, १९ पुस प्रतिकूल मौसमका कारण धनुषा जिल्लाका सामुदायिक विद्यालय आजदेखि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार अधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । कार्यालयको वार्षिक शैक्षिक…

त्रिभूवन विश्वविद्यालय कानुन संकायको परीक्षाफल प्रकाशित

काठमाडौँ, १८ पुस । त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७४ जेठमा सञ्चालित कानुन संकायतर्फ बिएलएलबी पाँचौ वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ । परीक्षाफल www.edusanjal.com मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२…

दृष्टीविहीन भएर के भो त ! लक्ष्मणप्रसादले गरे पीएचडी

गुल्मीका ४६ वर्षीय लक्ष्मणप्रसाद ज्ञवाली दृष्टिविहीन हुनुहुन्छ। तर, दृष्टिविहीन भए पनि उहाँलाई केही फरक परेन । दृष्टि हुनेहरूले जस्तै उल्लेखनीय काम गरेर नेपालको शैक्षिक इतिहासमा आफ्नो नाम लेखाउन सफल हुनुभएको छ उहाँ । त्यो हो उहाँले…

एलएलबी तृतीय वर्ष र बिबिएस तेस्रो वर्षको परीक्षाफल प्रकाशन

काठमाडौँ, ११ पुस ।   त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले गत जेठ महिनामा सञ्चालित कानून संकायतर्फ एलएलबी तृतीय वर्ष र व्यवस्थापन संकायतर्फको स्नातक तह तीनवर्षे बिबिएस तेस्रो वर्ष आंशिक तथा मौका परीक्षाको परीक्षाफल आज प्रकाशन…

निजी विद्यालयललाई सरकारी झड्का २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने

काठमाडौं ७ पुस । उच्चस्तरीय शिक्षा आयोगका लागि गठित कार्यदलले निजी विद्यालय सञ्चालकले सम्पूर्ण आम्दानीको २० प्रतिशतभन्दा बढी नाफा राख्न नपाउने व्यवस्था राख्न सरकारलाई सुझाव दिएको छ। यो खबर गोपाल संग्रौलाले आजको कारोबार दैनिकमा लेखेक छन्।…

बम राखेको अभियोगमा नुवाकोट महेन्द्र माविका शिक्षक मधुसुदन पौडेल शिक्षक पक्राउ

नुवाकोट, ६ मंसिर  निर्वाचन विरोधी गतिविधिमा लागेको अभियोगमा प्रहरीले शिवपुरी गाँउपालिका–.३ लिखु स्थित महेन्द्र माविका शिक्षक मधुसुदन पौडेललाई नियन्त्रणमा लिएको छ । आज अपराह्न पक्राउ परेका पौडेल नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक…

अब काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच हुदै

काठमाडौँ, २० कात्तिक  तपाईं दिउँसै मादकपदार्थ सेवन गरी कतै सवारीसाधन चलाउँदै त हुनुहुन्न ? चलाएको भए अब नचलाउनुहोस्, नत्र कारबाहीमा पर्नुहोला । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा दिउँसो मापसे गरी सवारी चलाउने…

व्यापक सहभागिता र उत्साहजनकरुपमा मनोनयन दर्ता भएको छ – निर्वाचन आयोग

काठमाडौँ, ५ कात्तिक  निर्वाचन आयोगले आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मनोनयन दर्ता कार्यक्रम राजनीतिक दल र उम्मेदवारको निकै उत्साहजनक सहभागितामा भएको जनाएको छ । निर्वाचन आयोगमा…

छब्बीस हजार चालकले विना लाइसेन्स सवारी चलाउँछन्

काठमाडौँ, ३० असोज काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३÷७४ मा २६ हजार ५२९ जनाले बिना लाइसेन्स सवारी साधन चलाएको पाएको छ । महाशाखाले…

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस:‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकासमा…

काठमाडौँ, १५ असोज   प्रधानमन्त्री शेरबहादुर देउवाले जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सँगाल्दै सबैका अभिभावकका रुपमा रहनुभएका सबै आमा, बुबा, ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्नुभएको छ । सत्ताइसौँ…

तलब नपाउँदा शिक्षकको दशैँ खल्लो

महोत्तरी, १० असोज   दशैँको समयमा पनि तलब नपाएपछि महोत्तरीका शिक्षक चिन्तित भएका छन् । प्रत्येक वर्ष दशैँको बिदाअगावै तलब पाए तापनि यसवर्ष समयमै तलब नपाउँदा जिल्लामा कार्यरत करिब दुई हजार शिक्षकको यसवर्षको दशैँ खल्लो हुने भएको छ ।…

डा. केसी पुन अनसन बस्दै

काठमाडौं, ९ असोज । आफुले राखेको मागलाइ सरकारले अबज्ञा गरेको भन्दै प्र.डाक्टर गोविन्द केसी आजबाट फेरी अनसनमा बस्न लाग्नुभएको छ । यसअघी डाक्टर केसीले चिकित्सा शिक्षा विधेयकलाई लिएर २० गतेबाट अनसन बस्ने चेतावनी दिनुभएको थियो तर, संसदमा…

प्रेस काउन्सिल पत्रकारिता पुरस्कार सार्वजनिक

काठमाडौँ, ४ असोज प्रेस काउन्सिल नेपालले प्रदान गर्ने ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ पत्रकार बालकृष्ण चापागाईंलाई प्रदान गरिने भएको छ । काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गरी ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता…

शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्छ–राष्ट्रपति

काठमाडौँ, ४ असोज राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकाको समग्र विकासबाट राष्ट्रले समृद्धि हासिल गर्ने हुँदा शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा सरकारले लगानी बढाउँदै जानुपर्ने बताउनुभएको छ । बूढानीलकण्ठस्थित श्री गणेश माध्यमिक विद्यालयको…

दुईसय ९८ टोलीबाट धमाधम मतगणना हुँदै

काठमाडौँ, ४ असोज  प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको अहिले राजविराज नगरपालिकाबाहेक १३३ वटा स्थानीय तहमा २९८ टोलीबाट मतगणना भइरहेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट बिहान ९ः३० बजे…

सिन्धुपाल्चोकमा सर्वाधिक राशीको फुटवल प्रतियोगिता हुदै

सिन्धुपाल्चोक, १ असोज । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउपालिकामा तिहारको अवसरमा फुटवल प्रतियोगिता हुने भएको छ । इन्द्रावती गाउपालिका को वडा नम्बर ४ मा अबस्थित नवलपुर युनाइटेड क्लब ले तिहार को अबसरमा प्रथम जिल्ला स्तरीय फुटबल टुनामेन्ट…

श्रोत परिचालन र आर्थिक दिगोपन तालिम सम्पन्न

काठमाडौँ ३१ भदौ । सुशासनका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाको दक्षता अभिवृद्धिका लागि सञ्चालित तालिम आज यहाँ सम्पन्न भएको भएको छ । नेपाल सहभागितामूलक कार्य समूह (नेपान)द्वारा आयोजित श्रोत परिचालन र आर्थिक दिगोपन तालिममा देशभरिका १४…

विद्यार्थीलाई पोशाक वितरण

पाँचथर, २९ भदौ । त्रिपन्नौँ बालदिवसको अवसर पारेर पाँचथरको फिदिम नगरपालिका वडा नं ४ स्थित बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई आज पोशाक वितरण गरिएको छ । विद्यालयका ४३ जना छात्रछात्रालाई पोशाक वितरण गरिएको फिदिम नगरपालिकाका प्रवक्ता…

मनाङमा स्की खेलको प्रशिक्षण दिइने

काठमाडौँ, २५ भदौ । अन्नपूर्ण पदयात्रा मार्गको प्रमुख पर्यटकीय गन्तव्य मनाङको उच्च हिमाली क्षेत्रमा स्की खेल सञ्चालन गरिने भएको छ । स्की एण्ड स्नोबोर्डिङ फाउन्डेशनले उक्त क्षेत्रमा साहसिक खेलका रुपमा परिचित स्की खेलको प्रशिक्षण दिने भएको…

बडादशैँको साइत सार्वजनिक,असोज ५ गते ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत

काठमाडौँ, २१ भदौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको…

महोत्तरीका २३२ मतदानस्थल संवेदनशील

गौशाला (महोत्तरी), २० भदौ । असोज २ गते हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाका २३२ मतदानस्थल संवेदनशील रहेका छन् । जिल्लाका कूल २५८ मतदानस्थलमध्ये २३२ वटा मतदानस्थल संवेदनशील रहेका जिल्लाका सुरक्षा निकायले बताएका…

राष्ट्रिय संस्कृत शिक्षा नीति तर्जुमा आयोग गठन तयारी

काठमाडौँ, १९ भदौ । नेपाल संस्कृत विश्वविद्यालयको ७०औँ सभाले आज आव २०७४÷०७५ लागि रु ९० करोड ८९ लाख ९१ हजार ५०० बजेट पारित गरेको छ । विश्वविद्यालयको चालु आवको नीति, कार्यक्रम तथा आयव्यय बजेटको प्रस्तुतिका लागि यहाँ आयोजित सभाले सरकारी अनुदान…

छुवाछूतका घटना मिलापत्रमै सीमित

काठमाडौँ, १९ भदौ । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले दलित समुदायले सदियौँदेखि भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत अन्त्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । समता फाउण्डेशन, जागरण मिडिया सेन्टरलगायत संघसंस्थाद्वारा…

शिक्षा विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित

काठमाडौँ, १२ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘शिक्षा(नवौँ संशोधन) विधेयक, २०७४’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले उक्त प्रस्ताव सदनमा प्रस्तुत गर्नुभएको थियो । बैठकमा…