विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
Browsing Category

क्राइम

ग्रान्डीदेखि वयोधासम्म : काठमाडौँका ठूला अस्पताल नै ‘ठग’को सूचिमा,

काठमाडौँ । राजधानीका ठूला अस्पतालहरुले नै सर्वसाधारण ठग्ने गरेको तथ्य खुलेको छ । आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौंका ठूला अस्पतालहरुमध्येका बल्खुस्थित बयोधा हस्पिटल, धापासीको ग्रान्डी ईन्टरनेशनल अस्पताल,…

दुई करोड ठगेर गोरखाका सचिव वेपत्ता, खोजीमा देखाएनन् कसैले चासो

काठमाडौँ – सरकारी कर्मचारीले राज्यको ढुकुटी कुन हदसम्म खेलवाड गर्छन् भन्ने कुरा पछिल्लो दिनमा आएका केही तथ्य तथा तथ्यांकले समेत पुष्टि गरेको छ । घटना हो गोरखाको ।  गोरखाको साविक हंशपुर र मुच्चोक गाविसका सचिव दीपकबहादुर दर्जीले रु २ करोड…

अवैध खानी सञ्चालन: ‘तस्करलाई छुट’

चाँगुनारायण नगरपालिकाको विभिन्न स्थानमा अवैध रुपमा माटो खानी सञ्चालन भईरहेको छ । नगरपालिकाले खानी सञ्चालनको कार्यविधि उक्साउने किसिमले ईँटाभट्टासँग कर लिएको नाममा उनीहरुलाई माटो ओसारपसारको अनुमति दिएको छ । नगरपालिकाभित्र सञ्चालित…

घर बनाउन अनुरोध गर्दै सचिवालय प्रमुख गाउँमा

चरिकोट, १९ पुस लामो यात्रापछि दोलखाको दक्षिणी दुर्गमका गाउँमा जस्ताको टहरोमा कष्टकर जीवनयापन गरिरहेका स्थानीयलाई गाउँमा पुगेर पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख सागर आचार्यले जनतालाई छिटोछिटो स्थायी आवास (घर)…

एउटै वडाका दुईजना महिला बेपत्ता

जीतपुर, कपिलवस्तु, १९ पुस यहाँ एउटै वडाका दुई जना महिला बेपत्ता भएका छन् । बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका दुईजना महिला १४ दिनदेखि बेपत्ता भएका हुन् । बक्सीसपुर टोलमा घर भएकी २२ वर्षीया गीता गुरुङ यही मंसिर २४ गतेदेखि र भलवाड घर…

नारायणगढ–मुग्लिन सडकखण्डमा आज रातिदेखि यातायात बन्द

चितवन, १८ पुस  । नारायणगढ–मुग्लिन सडकखण्डमा आज रातिदेखि यातायात बन्द गरेर काम गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने जिल्ला ट्राफिक…

के श्रीमतीले श्रीमानको औंला पोलेरै खाईन् त ?

श्रीमान र श्रीमतीबीच हुने विवादले हत्याकै रुप लिएका घटना सार्वजनिक आईरहन्छन् । तर दाङमा एउटा घरायसी विवादले यस्तो रुप लियो कि झगडाकै क्रममा श्रीमतीले आफ्नै श्रीमानको मासु खाईन । जुन घटना दाङमा पहिलो हो । सुन्दा पनि आश्चार्य लाग्ने यो…

भारतीय दूतावास पुगे प्रमुख दलका १५ भन्दा बढी नेता

राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक टुंगो नलागेर सरकार निर्माणमा ढिलाइ भइरहँदा प्रमुख दलका दोस्रो तहका नेताहरु भारतीय दूतावास पुगेका छन् । आजको कान्तिपुरमा खबर छ । उनीहरु दूतावासका राजनीतिक मामिला विङ्स प्रमुख एस गोपालकृष्णनको…

नयाँ जनवादी क्रान्तिको तयारीमा जोड

काठमाडौँ, ११ पुस  ः नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनमा नेपालमा नयाँ जनवादी क्रान्तिको तयारी गर्नु आजको कार्यभार भएको बताउनुभएको छ । कम्युनिष्ट नेता माओ त्सेतुङको…

चीनका १३ हजार अवैध वेभसाइट बन्द

बेईजिङ ११ पुस । चीनले अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको जनाइएको छ । चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको…

सत्ता हस्तान्तरण गर्न आतर छु : प्रधानमन्त्री देउवा

काठमाडौं, ११ पुस । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू नयाँ सरकारलाई  सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले संवैधानिक प्रक्रिया पूरा गरी नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू…

गरिबीको फाइदा उठाउदै बढ्यो इसाईकरण (जागिर देखि आर्थिक प्रलोभनसम्म )

जनकपुरधाम १० पुस– धनुषा सोनिगामा १ का ४५ वर्षीय विनोद कुमार अधिकारी (मण्डल), तीन वर्ष अगाडि हिन्दूधर्म परित्याग गरी इसाई धर्म मान्न शुरु गरे । हिन्दूधर्ममा जातपातको विभेद, छुवाछुत, धनी गरिब लगायतको विभिन्न विभेदका कारण बाल्यकाल देखि नै…

जनमतले ठुलो पार्टी एमाले भित्रै भांडभैलो र गुट विभाजित (सिट सूचीसहित)

हृदयेश त्रिपाठी र बृजेश गुप्ताबाहेक सबै सांसद गुटमा विभाजित ! काठमाडौं १० पुस। वाम गठवन्धनको आडमा निर्वाचन क्षेत्र बाँडफाँडदेखि टिकट वितरणसम्म संस्थापन पक्षले पेलेको भन्ने माधव नेपाल पक्षको गुनासो नेकपा एमालेभित्र अहिले पनि सेलाएको…

एमालेमाथि प्रचण्डको आरोपः फोरमसँग मिलेर सरकार बनाउने कोसिस भयो

नवलपरासी ८ पुस ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमाथि संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउने असफल प्रयास गरेको आरोप लगाएका छन् । तर, जनताले आफ्नो मतमार्फत सरकारको चाबी माओवादीलाई दिएकाले एमाले पार्टी एकताको…

ओली अढाइ वर्ष मात्रै प्रधानमन्त्री बन्न पाउने ,कारण ?

काठमाडौँ, ७ पुस। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अढाइ वर्ष  मात्रै प्रधानमन्त्री बन्न पाउने भएका छन्। आफ्नै पूर्व अनुबन्धनका कारण ओलीले अढाइ वर्ष मात्रै प्रधानमन्त्री बन्न पाउने भएको हो। ओलीले पाँच वर्षे कार्यकालको बाँकी अवधि माओवादी…

रेशमलाल चौधरीलाई प्रमाणपत्र दिन माग

काठमाडौँ, ७ पुस । राष्ट्रिय जनता पार्टी नेपालले कैलाली निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित रेशमलाल चौधरीलाई विजेताको प्रमाणपत्र प्रदान गर्न निर्वाचन आयोगसँग माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका…

निजी विद्यालयललाई सरकारी झड्का २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने

काठमाडौं ७ पुस । उच्चस्तरीय शिक्षा आयोगका लागि गठित कार्यदलले निजी विद्यालय सञ्चालकले सम्पूर्ण आम्दानीको २० प्रतिशतभन्दा बढी नाफा राख्न नपाउने व्यवस्था राख्न सरकारलाई सुझाव दिएको छ। यो खबर गोपाल संग्रौलाले आजको कारोबार दैनिकमा लेखेक छन्।…

टुंगियो विवाद धरहराको : पुनर्निर्माण प्राधिकरणलाई नै बनाउन स्वीकृति

ठूटोलाई जस्ताको तस्तै राखेर अगाडिपट्टि संरचना ठड्याइने काठमाडौं ७ पुस । सरकारले धरहराको पुनर्निर्माणको सम्पूर्ण अधिकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई नै दिएको छ । यसअघि निर्माणको जिम्मा दिइएको नेपाल टेलिकम लगानी उठ्ने ग्यारेन्टी नहुने…

दाङ भर्सेस बुटवलः वाम गठबन्धनमा विभाजित

काठमाडौं ७ पुस । प्रदेश ५ को राजधानीलाई लिएर वाम गठबन्धनका नेताहरु दुई खेमामा विभाजित देखिएका छन् । यो प्रदेशमा गठबन्धनको दुई तिहाई पुग्ने देखिन्छ र एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल मुख्यमन्त्री पक्काजस्तै छ । तर, प्रदेशको राजधानी…

समानुपातिकतर्फको अन्तिम मतपरिणाम र सिट आज सार्वजनिक गरिने

काठमाडौँ, ७ पुस। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको दलहरुले प्राप्त गर्ने सिट संख्या आज सार्वजनिक गर्ने भएको छ । आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा…

सरकार गठन र पार्टी एकताबारे छलफल गर्न एमाले बैठक बस्दै

काठमाडौँ, ६ पुस।   निर्वाचनपछि नयाँ सरकार गठन, नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतालगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक शुक्रबार बस्दैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि…

दुई तिहाइ र बहुमतको कीर्तिमान काँग्रेसमा सीमित,संसदमा कुनै पनि दलको बहुमत नपुग्ने,

काठमाडौँ, ५ पुस  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणामले केन्द्रीय संसद् प्रतिनिधिसभामा कुनै पनि राजनीतिक दलको बहुमत नपुग्ने देखाएको छ । नेपालको संविधानअनुसार गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभा र…

एमाले–माओवादी एकता प्रक्रियामा कस्तो छ दिल्ली र बेइजिङको कसरत ?

काठमाडौँ– एमाले माओवादी एकताको विषयलाई लिएर दुई छिमेकीले देखिने गरी चासो व्यक्त गर्न थालेका छन् । यसका दक्षिणी छिमेकी देखिने गरी ‘सक्रिय’ बनेको छ भने उत्तरी छिमेकीले ‘चासोपूर्वक’ हेरेको छ । ‘यो एकता सफल बनाउने र भत्काउने गरी…

धितोपत्र बजारमा नेप्से आज दोहोरो अंकले ओरालो

काठमाडौँ, ४ पुस  धितोपत्र बजारमा नेप्से आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार १४.४९ बिन्दुले ओरालो लागेर एक हजार ४९३ अंकमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज…

रेशम चौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको प्रतिलिपि मगाउने आदेश

काठमाडौँ, ४ पुस सर्वोच्च अदालतले कैलालीको टीकापुरमा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभाका सदस्य रेशम चौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको कागजातहरुको प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको…

निगमले फेरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैंया मुल्य

काठमाडौँ, ४ पुस  नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक÷एकका दरले मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले राससलाई…

ओलीलाई वाइसिएलद्वारा छिटो पार्टी एकता गर्न आग्रह

भक्तपुर, ३ पुस  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र)को भातृ संगठन वाइसिएलको नेतृत्व टोलीले छिटोभन्दा छिटो पार्टी एकीकरण गर्न आग्रह गरेको छ । आज बालकोटस्थित ओली निवासमा बधाई तथा शुभकामना दिन पुगेको…

देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट हामी सपथ खाँदैनौं: ओली

काठमाडाैं २ पुस  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनताले राजीनामा गराईसकेको भन्दै तत्काल सरकार निर्माण प्रक्रियामा अगाडि बढ्न आग्रह गरेका छन्। ओलीले भने, ‘अब तत्काल सरकार निर्माण प्रक्रियामा…

प्रदेशको राजधानी कपिलवस्तु बनाउन सांसदको माग

जितपुर, कपिलवस्तु, २ पुस प्रदेशको राजधानी कपिलवस्तु बनाउन यहाँबाट नवनिर्वाचित प्रतिनिधिसभाका सांसद तथा प्रदेशसभाका विधायकले माग गरेका छन् । शनिबार तौलिहवामा राखिएको सम्मान तथा स्वागत कार्यक्रममा सांसद तथा विधायकले हरेक दृष्टिले…

काभ्रेपलाञ्चोकमा ४६ जनाको जमानत जफत

बनेपा, २ पुस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काभ्रेपलाञ्चोकका स्वतन्त्रसहित सबै साना राजनीतिक दलका ४६ जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा स्वतन्त्रसहित १३ दल, प्रतिनिधिसभा क्षेत्र नं १ (क) मा पाँच जना,…