विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
Browsing Category

क्राइम

मानव बेचबिखनको काठमाडौं–दिल्ली–खाडी ‘कनेक्सन’ ( पूरै नालीबेली )

नेपाल आज पनि मानव बेचबिखनको एक स्रोत मुलुक बनिरहेको छ, कसरी ? ३ वैशाख २०७५ मा पश्चिम नेपालको कञ्चनपुरस्थित गड्डाचौकी नाकाहुँदै भारत छिर्न खोजेका दुई महिला त्यहीं रोकिए । सीमा प्रहरी र माइती नेपालको ‘बोर्डर सर्भिलेन्स टीम’ लाई उनीहरूको…

११ दिनपछि हतकडीसहित फरार अभियुक्त पक्राउ

सिन्धुली, १ असोज - हतकडीसहित फरार एक अभियुक्तलाई प्रहरीले ११ दिनपछि पक्राउ गरेको छ । सुनकोशी गाउँपालिका–३ रातमाटाबाट फरार भएका सञ्जय परियारलाई प्रहरीले गएराति बसपार्कबाट पक्राउ गरेको हो । सर्लाही ईश्वरपुरा नगरपालिका– ५ का १७ वर्षीय…

झारफुक गर्ने सार्इबाबाद्वारा १५ वर्षीया किशोरी बलात्कृत

बाँके, २२ भदौ - नेपालगञ्जको गणेशपुरमा साइबाबा भनिने एक व्यक्तिले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । केही समय अघिदेखि बिरामी परेकी बालिकालाई झारफुक गर्ने क्रममा साइबाबा भनिने ती व्यक्तिले उनीमाथि बलात्कार गरेको…

निर्मला प्रकरण ः छानबिन समितिले काम थाल्यो

भीमदत्तनगर, ८ भदौ - कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गृहमन्त्रालयबाट बिहीबार गठन भएको उच्चस्तरीय छानबिन समितिले यहाँ आएर छानबिन थालेको छ । आज भीमदत्तनगर आइपुगेको…

नेपाली नक्कली नोटसहित दुई भारतीय पक्राउ

काँकरभिट्टाबाट दुई भारतीय पक्राउ बनियानी, झापा, ३० साउन (रासस) ः  पूर्वीनाका काँकरभिट्टाबाट मंगलबार दुई भारतीय नागरिक पक्राउ  परेका छन् । नेपाली नक्कली नोटसहित भारत…

चार वर्षमा चार हजार चार सय ४५ महिला बलात्कृत

काठमाडौं - नेपालमा हेरक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । अन्य दई महिलामाथि बालात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।…

राजधानीमै बालकको हत्याः किन बचाउन सकेन प्रहरीले ?

प्रहरीले समयमै सुचना पाए पनि प्रभावकारी अनुसन्धान गर्न नसक्दा राजधानीमा आईतबार अपहरित एक बालकको ज्यान गुमेको छ । बलियो सुरक्षा व्यवस्था भएको भनिएको काठमाडौंमा ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि

आधा शताब्दी बित्दा पनि कोसीका किसानले पाएनन् मुआब्जा

सप्तरी - नेपाल र भारतबीच कोसी सम्झौताअनुरूप कोसी ब्यारेज निर्माण भएको आधा शताब्दीभन्दा बढी भयो। ‘ब्यारेजको डेट एक्सपायर’ भयो भन्दै नेपाल तथा भारत दुवैतर्फका विज्ञले आवाज पनि उठाउन थालेका छन्। तर, ब्यारेज निर्माणअघि अधिग्रहण गरिएको तथा

पुरुषकै कारण यौनकर्मी बन्दा सजाय किन महिलालाई मात्रै ?

नेपाल एउटा सानो देश हो । यो थोरै मात्रामा शहरी एरिया रहेको गाउँ नै गाउँले घेरिएको, प्राकृतिकरुपमा अत्यन्तै सुन्दर सफल मुलुक हो । विगतमा महिला भनेको घरभित्रै चुलो चौकोमा सीमित हुनुपर्ने जातका रुपमा लिईन्थयो भने अहिले देश विकास र निर्माणका…

फरार सूचीमा रहेको अभियुक्त पक्राउ

नवलपरासी, १४ साउन - जबर्जस्ती करणी मुद्दामा अदालतको फरार सूचीमा रहेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार जिल्ला अदालत नवलपरासीमा बुझाएको छ । तीन वर्ष छ महिना कैद सजाय पाएका पूर्वी नवलपरासी मध्यबिन्दु नगरपालिका–१ कोल्हुवा बस्ने ४३…

चपली हाइटमा मध्यराति ट्याक्सी ड्राइभर लुटिए, ३ जना पक्राउ

१२ साउन, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ–७, चपली हाइटमा चक्कु देखाएर ट्याक्सी चालकलाई लुट्ने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको ककनी रानीपौवाका १८ वर्षीय कबिन परियार, टोखा–३, ग्रिनल्याण्डका २३ वर्षीय राहुल शिल्पकार र…

देउवालाई ओलीको प्रश्न– के बैंशदेखि नै वृद्धभत्ता खाने हो?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वृद्धभत्ता पाउने उमेर घटाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यंग्य गरेका छन्। पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले वृद्धभत्ता पाउने उमेर कति वर्ष…

पशुपतिनाथ परिसर गाँजा निधेषित क्षेत्र

काठमाडौं ११ माघ । पशुपतिनाथ मन्दिर क्षेत्रभित्र गाँजाको व्यापार बढेपछि पशुपति विकास कोष र प्रहरीले पूर्णरुपमा निषेध सुरु गरेको छ। पशुपतिलाई गाँजा निधेषित क्षेत्र घोषणा गर्न लागिएको छ। बिहीबार एक कार्यक्रम गरी पशुपति क्षेत्र विकास कोष र…

जाँदाजाँदै लोकरिझ्याई : अब ६५ वर्षमै वृद्धभत्ता, मुख्यसचिव तनावमा

अब ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले वृद्धभत्ता पाउने उमेर ७० वर्षबाट घटाएर ६५ वर्षमा झारेपछि यो सुविधा पाउने भएका हुन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले लोकप्रियताका…

प्रधानन्यायाधीशकी पत्नी भन्छिन्- गोविन्द केसीसँगै सडकमा आउन तयार छु

सपनाको घर सजाउन होइन, भत्किएको मन बुझाउन बिहे गरें १० माघ, काठमाडौं । नेपाली समाजमा आजको दिनमा सबैभन्दा आलोचित व्यक्ति कोही छन् भने ती हुन् – प्रधानन्यायाधीश गोपाल पराजुली । र, सबैभन्दा बढी चर्चित कोही छन् भने उनी हुन्- डा. गोविन्द…

प्रदेश कार्यालय सञ्चालनका लागि भौतिक पूर्वाधार उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन

काठमाडौँ, ९ माघ  । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउन आफ्ना मातहतका स्थानीय तहमा रहेका कार्यालयलाई निर्देशन गरेको छ । प्रदेश सरकार सञ्चालनका लागि स्थायी संरचना…

नुवाकाेटकाे पासाङल्हामु सडकखण्डमा मिनी ट्रक दुर्घटना। एकको मृत्यु, थपकाे अवस्था गम्भीर

नुवाकोट, ८ माघ।   पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् । ककनीबाट आइतबार साँझ बट्टारतर्फ आउँदै गरेको ना।२ क ५३७५ नंंंको मिनी…

महिना दिनमै ओलीलाई मोदीको दोस्रो फोनकल, भावी प्रमको लागि शुभकामना

काठमाडौँ, ७ माघ।   नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज अपराह्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गर्नुभएको छ । अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान भएको…

द ब्याङ् टुर नेपालः यसरी भारत जादैंछ पर्यटनको नाममा करोडौं रूपैंया

चलखेल , काठमाडौं ६ माघ । बलिउडका चर्चित सिने हस्तीलाई काठमाडौंमा उतारेर नेपाली पर्यटन प्रर्वधन गर्ने उद्धेश्य सहित ओडिसी इन्टरटेन्मेन्टले आगामी फागुनमा द ब्याङ् टुर नेपाल आयोजना गर्दैछ । बलिउड अभिनेता सलमान खान सहित प्रभु देव, कृति सनोन,…

माघे सक्रान्ति, माघी अर्थात गोरु जुधाई

ब्रजेश खनाल नुवाकोट ,माघ १। आज माघे सक्रान्ति पर्वको अवसरमा  नुवाकोटको तीन स्थानमा चालिस हल गोरु जुधाउन लागिएको छ ।ऐतिहासिक, धार्मिक र  सामरिक   महत्व बोकेका स्थान तारुका, वेत्रावती र पञ्चकन्यामा आयोजना गरिएको गोरु जुधाई…

के फाइदा हुन्छ चाइनाको इन्टरनेट नेपालमा आउदा ? यो पढ्नुहोस !

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल बीचको क्रसबोर्डर अप्टिकल फाइबर लिंक व्यवसायिक रुपमा सञ्चालनमा आएको छ । चाइना इन्टरनेटको कनेक्सनसँगै इन्टरनेटको क्षेत्रमा भारतीय एकाधिकारको समाप्ति भएको हो । अब विश्वसँग नेपालको सुचना महामार्ग भारत र…

नुवाकोटमा २८ हल गोरु जुधाइँदै

नुवाकोट, २८ पुस । नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका–२, तारुकामा यो वर्ष १८ हल गोरु जुधाइने भएको छ ।…

स्टेज देखि सामाजिक सञ्जालसम्म भाइरल बन्दै युवा गायक नारायण पाैडेल

नुवाकोट जिल्ला बेल्कोटगढि नगरपालिका वडा नं १२ पिता बिष्णु पाैडेल माता अम्बिका पाैडेलको कोख वाट जन्म लिएका युवा गायक नारायण पाैडेल सानै देखि बहु प्रतिभा सालि व्याति हुन । सानै उमेरमा स्कुलमा हुने कार्यक्रम सहभागी भइ उत्कृष्ट हुने गर्दथे…

माओवादी मन्त्रीहरुले आज सामूहिक राजीनामा दिने

काठमाडौं २७ पुस । नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले सामूहिक राजीनामा दिने भएका छन् । विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले गिरिराजमणि पोख्रेलको नेतृत्वमा राजीनामा बुझाउने तयारी गरिरहेको…

डा. केसी समर्थकको घोषणाः अबको नैतिक लडाइँ केपी ओलीविरुद्ध हुन्छ

काठमाडौं २७ पुस। आमरण अनसनरत डा. गोविन्द केसी समर्थनको आक्रोस एमाले अध्यक्ष केपी ओलीतिर सोझिएको छ । ओलीले डा. केसी र उनको आन्दोलनलाई खिसिटिउरी मात्र गरेको भन्दै अभियान्ताहरुले आक्रोश पोखेका छन् काठमाडौं २७ पुस । आमरण अनसनरत…

दैनिक दुई अर्ब ६६ करोड व्यापार घाटा !

काठमाडौं २६ पुस  ।  वैदेशिक व्यापारमा मुलुकलाई दैनिक दुई अर्ब ६५ करोड ८३ लाख रुपैयाँ घाटा भइरहेको छ। भन्सार विभागले सार्वजनिक गरेको पाँच महिना ९साउन(मंसिर०को तथ्यांकले व्यापार घाटा उछालिएको देखाएको हो। गत वर्षको सोही अवधिमा दैनिक व्यापार…

श्रीमानलाई बस्न दिनुपर्ने उपप्रमुखको प्रस्तावपछि यस्तो विवाद

बारा - पचरौता नगरपालिकाकी उपप्रमुख इन्दुकुमारी यादवले नगर कार्यपालिकाको बैठकमा श्रीमानलाई बस्न दिनुपर्ने प्रस्ताव राखेपछि बैठक बस्न सकेको छैन। श्रीमान विनोद यादवलाई बस्न नदिए नगरसभा नै रोक्ने उनले चेतावनी दिएकी छन्।  आजको नयाँ पत्रिकामा खबर…

डा. केसीलाई आज पनि प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र

काठमाडाैं २५ पुस।  त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा आज मंगलबार बहस हुन सकेन । सर्वोच्चको आदेशपछि पक्राउ परेका डा. केसीलाई विहान ९ बजे नै अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीशद्वय…

फरार प्रतिवादीहरु पक्राउ

पर्सा, २० पुस। बिभिन्न मुद्धामा अनुसन्धानको क्रममा तथा अदालतको फैसला पश्चात फरार रहेका ३ जना प्रतिवादीलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साको बिजवनियाका २० वर्षीय नजमुल्लाह राउत गदी, रौतहटको ईशनाथ…

रित्तिन लाग्यो सरकारी ढुकुटी, ९ अर्बमात्र बाँकी

सरकारसँग तत्काल खर्च गर्न मिल्ने रकमको सीमा साँघुरो बन्दै गएको छ। साउनदेखि सुरु भएको अार्थिक वर्षको पहिलो छ महिनामा अाम्दानीभन्दा खर्च झन्डै एक खर्ब  धेरै भएपछि सरकारको ढुकुटीमा दबाब परेको हो। सरकारी आम्दानी र खर्चको विवरण राख्ने…