असिनाले धानबाली नष्ट

आइतबार असिना पानीले कुस्मा नगरपालिकाको ठूलीपोखरी, पिपलटारी, कटुवाचौपारी, आर्थर, पकुवा र खौला, फलेवास नगरपालिकाको कार्कीनेटा र थापाठाना तथा मोदी गाउँपालिकाको राम्जाका केही भागमा धानबालीमा...

नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व

धानको उत्पादन बढेकाले यस वर्ष किसान खुशी छन् तर मङ्सिर मसान्तसम्म कुनै प्राकृतिक प्रकोप भएन भने राज्यको आम्दानी बढ्ने निश्चित प्रायः छ । गत...

तरकारीको सिण्डिकेट तोड्ने अन्तिम तयारीमा सरकार

सराेज खनाल सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गरेको छ । सरकारबाट २० हजारमा भाडामा लिई अन्यलाई १ लाख रुपैयाँसम्ममा...

मार्सी चामलको इतिहास र वर्तमान

फाइल फाेटाे राजनीति तरङ्ग ल्याएको जुम्लाको मार्सी धान अहिले जति चर्चामा छ, उत्तिकै बजारसमेत यसले पाउन थालेको छ...

माघे सक्रान्ति, माघी अर्थात गोरु जुधाई

ब्रजेश खनाल नुवाकोट ,माघ १। आज माघे सक्रान्ति पर्वको अवसरमा  नुवाकोटको तीन स्थानमा चालिस हल गोरु जुधाउन लागिएको छ ।ऐतिहासिक, धार्मिक र  सामरिक   महत्व बोकेका स्थान...

दशैँका लागि भेडाच्याङ्ग्रा निकासी हुन थाले

बाबियाचौर (म्याग्दी), ३१ भदौ । हिन्दू नेपालीको महान् पर्व दशैँ तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी हुन थालेको छ । बेनी–जोमसोम सडक मार्ग भएर...

स्थानीय विकास मन्त्रालयको पुँजीगत खर्च ७८.३१ प्रतिशत

काठमाडौँ, १ भदौ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आव २०७३÷२०७४ मा पुँजीगत बजेटको ७८.३१ प्रतिशत खर्च गरेको छ । गत आवमा मन्त्रालयको पुँजीगत बजेट...

युवालाई आकर्षित गर्न अनुदान

पोखरा, ३० साउन । जिल्ला पशुसेवा कार्यालय कास्कीले आर्थिक वर्ष २०७३÷७४ मा युवालाई पशुपालनको क्षेत्रमा आकर्षित गर्न रु चार करोड पाँच लाख २१ हजार...

कृषिसम्बन्धी नयाँ कार्यक्रम आउने

काठमाडौँ, १६ साउन । कृषि विकासमन्त्री रामकृष्ण यादवले कृषि क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्यक्रम ल्याउन लागिएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज...

धानको उत्पादन घट्ने सम्भावना

काठमाडौँ, १४ साउन । पर्याप्त वर्षा हुन नसकेका कारण अझै ३२ प्रतिशत जमिनमा धान रोपाइँ हुन नसकेकाले यस वर्ष धानको उत्पादन घट्न सक्ने सम्भावना देखिएको...

८० प्रतिशत घर नक्सा विपरीत

काठमाडौँ, १४ साउन । नक्सा विपरीत हुने निर्माण न्यूनीकणका लागि काठमाडौँ महानगरपालिकाले २८ इन्जिनीयरलाई स्थलगत निरीक्षणका लागि खटाएको छ । धेरैमा पारित नक्साअनुसार भवन निर्माण नभएकाले...

बाली संरक्षण गर्न बीउ बैंक

बेनी (म्याग्दी), १३ साउन । लोपोन्मुख बाली संरक्षणका लागि बेनी नगरपालिका–१ बगरफाँटमा चेतना सामुदायिक बीउ बैंक स्थापना गरिएको छ । समुदायमा आधारित जैविक विविधता संरक्षण तथा...

मुसहर समुदाय च्याउखेतीतर्फ आकर्षित

महोत्तरी, १२ साउन । धुुर्मुस–सुन्तली फाउन्डेसनले बर्दिवासमा रु चार करोडको लागतमा निर्माण गरेको एकीकृत नमूना मुसहरबस्तीका मुसहर च्याउखेतीतर्फ आकर्षित भएका छन् । विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान...

डडेल्धुरा जिल्लामा श्रीखण्डको व्यावसायिक खेती शुरु

डडेल्धुरा १० साउन । डडेल्धुरा जिल्लामा पहिलो पटक बहुमूल्य जडीबुटीे श्रीखण्डको व्यावसायिक खेती शुरु गरिएको छ । जिल्लाका विभिन्न गाउँपालिकाका कृषकले श्रीखण्डको बिरुवा उत्पादन गरेर खेती...

झापामा एक करोड ४८ लाख किलो तयारी चिया उत्पादन

सुरुङ्गा (झापा), १० साउन । जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा एक करोड ४८ लाख ६२ हजार ४३२ किलो तयारी चिया उत्पादन भएको छ । राष्ट्रिय चिया...

किसानको पहिलो रोजाइ अकबरे खोर्सानी, यसको खेती कसरी गर्ने?? (तरिका सहित)

तेह्रथुम, ९ साउन । तेह्रथुममा अकबरे खुर्सानी व्यवसायिक खेती फस्टाउदै गएको छ । परम्परादेखि मसला बालीको रुपमा छिटपुट मात्रै खेती गर्दै आएका किसानले धान, मकै, कोदो...

किसानको बिजोक, साउनको आधामहिना जान लाग्दा ३५ प्रतिशत धान रोपाइँ

सप्तरी, ७ साउन । सप्तरी जिल्लामा हालसम्म ३५ प्रतिशत धान रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार आकाशे पानीको अभावमा रोपाइँ कम भएको...

बादर आतंकले कृषकहरु चिन्तित, पाक्न लागेको बालिसमेत टिप्न पाएनन्

तेह्रथुम, ७ साउन । बाली भित्राउने बेला हुन थालेपछी तेह्रथुममा बादरको बिगबिगी बढ्न थालेको छ । तेह्रथुमको छथर गाउँपालिकामा पाक्नलागेको बाली बादरले खान थालेपछी किसान चिन्तित...

पचहत्तर हजार बिरुवा वितरण

बाबियाचौर (म्याग्दी), २६ असार । सुन्तलाका बिरुवामा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ । म्याग्दीमा आवश्यक बिरुवा जिल्लाकै उत्पादनले पुगकाले यस वर्ष बाहिरबाट आयात गर्नु परेन...

सानोसिरुवारीमा लिफ्टिङद्वारा खानेपानी योजना

चौतारा, २३ असार । खानेपानीको समस्या झेलिरहेको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारी गाउँमा पौने दुई करोड रुपैयाँको लागतमा खानेपानी योजना सञ्चालन गरिएको छ । आसपास...

किसानलाई अनुदानमा हाते ट्रयाक्टर

इलाम, २३ असार । जिल्ला कृषि विकास कार्यालयले अनुदानमा कृषकलाई ३५ वटा हाते ट्रयाक्टर वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा...

टिमुरका बिरुवा वितरण

बाबियाचौर (म्याग्दी), २३ असार । बेनी नगरपालीका–९ तोरीपानीका कृषकलाई टिमुरखेती विस्तारका लागि बिरुवा वितरण गरिएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा म्याग्दी उद्योग वाणिज्य...

फुलको सिजन आउदै छ, यसरी गर्नुस फुलखेती,

काठमाडौ, २० असार । मुलुकका ३६ जिल्लामा गरिँदै आएको व्यावसायिक पुष्प खेतीबाट वार्षिक ६७ करोड रुपैयाँको विभिन्न जातको फूल तथा फूलजन्य उत्पादन भएको तथ्यांक विभागको...

झापामा बिरुवाको माग बढ्दो

बनियानी (झापा), १६ असार । यस वर्ष झापामा नौ लाख ५० हजार बिरुवा वितरण गर्ने लक्ष्य लिएको छ । जिल्लामा टिक, मसला, खमारी, मलेसियन साल,...

बाजागाजासहित धान दिवस तथा रोपाइँ महोत्सव

भक्तपुर, १५ असार । कृषि मन्त्रालय, कृषि विभाग हरिहर भवन १४औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७४ मूल समारोह समितिले आज भक्तपुरमा धान दिवस...

थोपा सिंचाइ के हो ? कसरी गरिन्छ?? यसमा पनी ठग्नसक्छन्?? (अन्तरबार्ता)

थोपा सिंचाई प्रविधि भन्ने बित्तिकै इजरायलको नाम लिने गरिन्छ । तर नेपाल आफैंले पनि थोपा सिंचाई प्रविधि विकास गरेको छ भन्ने धेरैलाई जानकारी नहुन...

चुरे विनाशले दर्जनौँ गाउँमा खानेपानीको हाहाकार

महेन्द्रनगर (धनुषा), ११ असार । चुरे विनाश, प्रचण्ड गर्मी र लामो समयदेखि वर्षा नहुँदा धनुषाको पूर्वपश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको...

किसान महासङ्घको सहयोगमा पोखरी निर्माण

काठमाडौँ, ८ असार । नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासङ्घको सहयोग र जनश्रमदानमा दक्षिणकाली नगरपालिकाको छैमलेमा नवनिर्मित आकाशे पानी जम्ने पोखरी बुधबार हस्तान्तरण...

कृषि पर्यटनको विकासका लागि रोपाइँ महोत्सव हुने

पोखरा, ५ जेठ । कृषि पर्यटनको विकास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्द्वारा विगत १३ वर्षयता सञ्चालन गर्दै आइएको असारे रोपाइँ महोत्सवको...

दिगो आयआर्जनका लागि बाख्रा वितरण

कालिका (चितवन), २ असार । नेपाल पिछडावर्ग महासंघ पदमपुरले नौं घरपरिवारलाई बाख्रा वितरण गरेको छ । दिगो आयआर्जनका लागि बाख्रापालन उत्तम विकल्प हुन सक्ने भन्दै...
17,316FansLike
66,985FollowersFollow
14,000SubscribersSubscribe