अज्ञात समूहको आक्रमणबाट पत्रकार घाइते

धनगढी, ३ मंसिर  नेपाल पत्रकार महासंघ कैलालीका सदस्य लक्ष्मी जैशी गए राति अज्ञात समूहको आक्रमणबाट घाइते हुनुभएको छ । कैलालीको बौनियाँस्थित आफ्नै निवासमा गएको एक समूहले...

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन बुधबार सुरुहुदै

बेइजिङ, ३१ असोज (रासस÷सिन्ह्वा) ः चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन (काँग्रेस) बुधबार बिहान सुरुहुने भएको छ । उक्त सम्मेलन बुधबार बिहान ९ बजे...

एउटै कम्युनिष्ट पार्टी बनाउने तीन दलको सहमति

काठमाडौँ, १७ असोज  मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच संयुक्त एकता संयोजन...

मासु खाँदा सावधानी अपनाउन चिकित्सकको सुझाव

चितवन, १२ असोज  वडादशैँको आज आठौँ दिन महाअष्टमी देशभरका शक्तिपीठ र घरघरमा बलि दिएर मनाइँदैछ । देवीलाई बलिसँगै बोका, राँगा, कुखुरा लगायतको बढी नै मासु उपभोग...

  भुपेन्द्र र भिमुलाई कसैले साथ नदिएपछी…… (भिडियो सहित)   

काठमाण्डौ, १६ भाद्र । यदि कुनै व्यक्तिलाई कसैले साथ नदिँदा कस्तो अवस्था आउँछ होला ? त्यस्तै वास्तविकता समेटेर बिगत ३ वर्ष देखि रोजगारीको शिलशिलामा दक्षिण...

प्रधानमन्त्रीको भारत भ्रमणबारे मिश्रित प्रतिक्रिया

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गर्नुभएको भारत भ्रमणलाई लिएर विभिन्न राजनीतिक दलका नेताको मिश्रित प्रतिक्रिया रहेको छ । सत्तारुढ दलका नेताले प्रधानमन्त्रीको...

अनशन तोड्न डा केसीलाई उच्चस्तरीय बैठकको आग्रह

काठमाडौँ, २० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको उच्चस्तरीय बैठकले अनशनरत प्रा डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा...

दोस्रोपटक भोट हालेपछि मतदाताले भने ः हाम्रो मत खेर नजाओस्

रत्ननगर (चितवन), २० साउन । भरतपुर–१९ की लीला गुरुङ वर्षे झरीमा छाता ओढेर बिहान ७ बजे शारदानगर मावि आउनुभयो । उहाँ आउँदा झमझम पानी परिरहेको थियो...

तनहूुँमा ३५६ जनाद्वारा नशालुजन्य पदार्थ छाड्ने प्रतिबद्धता

तनहुँ, १४ साउन । जनैपूर्णिमा पर्वको अवसरमा तनहुँमा ३५६ जनाले नशालुजन्य पदार्थ छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समाजमा अहिंसा, विश्व बन्धुत्वको भावना फैलाउने उद्देश्यले ब्रह्माकुमारी...

किन गरिन्छ कम्प्युटर रिफ्रेस ? कतै भ्रममा त हुनुहुन्न ?

  अधिकंश कम्प्युटर प्रयोगकर्ताहरु बारम्बार computer वा laptop रिफ्रेस गरिरहन्छन्  । Desktop मा right click गरेपछि खुल्ने dialog box को रिफ्रेस option मा click गरेर...

मतदाता नामावली दर्ता गराउनेको भीड बढ्दो

भक्तपुर, ११ साउन । मतदाता नामावली संकलन एवं अद्यावधिक गर्ने कार्यका लागि जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा भीड लाग्न थालेका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुर सिर्जनानगरबाट...

गोही प्रजनन् केन्द्रमा न्यून बच्चा कोरलिए

चितवन, ९ साउन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन् केन्द्रमा गोहीको अण्डाबाट न्यून मात्रामा बच्चा कोरलिएका छन् । नदी किनारबाट संकलन गरिएका अण्डाबाट...

भारतमा दोस्रो ‘दलित राष्ट्रपति’ को चर्चा (आलेख)

काठमाडौंँ, ७ साउन । विश्वको ठूलो प्रजातन्त्र भनिने भारतको राष्ट्रपति भएपछि उहाँको पहिलो प्रतिक्रिया थियो, ‘मैले यो कहिल्यै नसोचेको जिम्मेवारी पाएँ । म गरिबमात्र होइन...

पृथ्वीमा जीवनको अस्तित्व ध्वस्त हुनसक्ने प्रसिद्ध वैज्ञानिक स्टीफन हकिङको चेतावनी

काठमाडौ, २३ असार । प्रसिद्ध वैज्ञानिक स्टिफन हकिङले पेरिस जलवायु सम्झौताबाट पछि हट्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले पृथ्वीमा जीवनको अस्तित्वलाई ध्वस्त बनाइदिने चेतावनी दिएका...

पर्यटन मन्त्रालयमा वर्षमै पाँच मन्त्री

काठमाडौँ, १७ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक वर्षमा पाँच र पाँच वर्षमा १२ मन्त्री फेरिएका छन् । अन्य मन्त्रालयका तुलनामा पर्यटन...

थोपा सिंचाइ के हो ? कसरी गरिन्छ?? यसमा पनी ठग्नसक्छन्?? (अन्तरबार्ता)

थोपा सिंचाई प्रविधि भन्ने बित्तिकै इजरायलको नाम लिने गरिन्छ । तर नेपाल आफैंले पनि थोपा सिंचाई प्रविधि विकास गरेको छ भन्ने धेरैलाई जानकारी नहुन...

चुरे विनाशले दर्जनौँ गाउँमा खानेपानीको हाहाकार

महेन्द्रनगर (धनुषा), ११ असार । चुरे विनाश, प्रचण्ड गर्मी र लामो समयदेखि वर्षा नहुँदा धनुषाको पूर्वपश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको...

बिज्ञानमा नया तथ्य फेला प¥यो, भौतिक विज्ञानमा प्रवेगको नभई प्रदूर्यान्तरको भूमिका महत्वपूर्ण हुने खुलासा,...

म्याग्दी, ७ असार । भौतिकशास्त्रमा प्रवेगको नभई प्रदूर्यान्तरको भूमिका महत्वपूर्ण हुने तथ्य खुलासा भएको छ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटका युवा वैज्ञानिक एवम् खोजकर्ता...

यस्ता किसान , जसले दैनिक डेढ सय लिटर दुध बेच्छन्

म बुटवल उपमहा नगरपालिकाको कालिकानगरमा बस्छु। पाल्पा जिल्लाको ख्याहा गाविसमा २०२७ सालमा जन्मेको म २०४८ सालमा २१ वर्षको उमेरमा रोजगारीको खोजीमा बुटवल झरेको हुँ।...

आप्रवासी कामदारको समस्या जटिल बन्दैछ – पाठक

धनुषा, २९ जेठ । राष्ट्रिय मानवअधिकार आयोगको आयुक्त सदस्य सुदीप पाठकले १० वर्षमा आप्रवासी कामदार नै आफूहरुको मुख्य कार्यक्षेत्र हुने बताउनुभएको छ । सोमबार जनकपुरमा...

यसरी बचाउनुस् कम्प्युटर र डाटा

विश्वभरी नै भएको साइवर आक्रमणपछि धेरै संघ संगठन, संस्था, कम्पनी र आममानिस साइवर हमलाबाट कसरी आफ्नो कम्प्युटरलार्इ बचाउने भन्ने कुरा सोचिरेका छन्। रेनसमवेयरको अरु मामला...

सीप हुनेलाई सम्मान, सीप नहुनेलाई न काम न सम्मान

      केही वर्ष अघि म भारतमा काम गर्थें । स्वदेशमा कुनै अवसर नदेखेपछि जीविकाको लागि भारत जानु मेरो बाध्यता थियो । तर भारतको...

केशर पण्डितको साहित्य : “आऊ युवा राजनीतिमा”

## आऊ युवा राजनीतिमा## सदियौं कुरेउ यहि दिनका लागि अव स्विकार चुनौति विलम्व किन ! #### दुख झेलेर विदेशमा जिएउ सधैं अर्कैकै लागि अव आफ्नै देशका लागि अनि आफ्नै लागि जिउदैनौ किन! #### पौरखमा तिम्रो सपना...

नेपाली मिडियाको बर्तमान र भविष्य

सुजन प्रेमी  नेपालमा च्याउ उम्रेसरी मिडियाको बृद्धी भएको छ भन्दा अतियुक्ती नहोला । नेपाल जस्तो ठाउँ, यहाँको भुगोल अनी नेपाली मिडियालाई तुलनात्मक रुपमा हेर्दा लाग्छ...

हिज्जेको भूत

पढाइका नाममा शब्दमै अड्काइदिएपछि र अर्थज्ञानका नाममा हुर्मत लिन थालेपछि केटाकेटीको पढ्ने इच्छा मर्न थाल्छ। उनीहरू आफ्ना कुरा अभिव्यक्त गर्न नसक्ने हुँदै जान्छन्। मराउमाथि...

अमेरिकी सहरको मेयरमा तेश्रोपटक पनि कुकुर निर्वाचित

सुन्दैमा अनौठो र अपत्यरिलो । अमेरिकाजस्तो विकशित देशको सहरमा मान्छे नभई कुकुर मेयर हुन्छन् भन्ने सुन्दा अचम्म लाग्नु स्वभाविकै हो । विश्वको तेश्रो धेरै जनसंख्या...

झन्झटिलो बन्यो अनलाइनबाट हुने नक्सापास प्रक्रिया

आवास निर्माणका लागि घरबाट नक्सापास गर्न दर्ता गरिए पनि महानगरको कार्यालय वा वडा कार्यालयमा पनि जानुपर्ने भएकाले अनलाइनबाट नक्सापासको प्रक्रिया झन्झटिलो भएको छ । काठमाडौँ...
17,528FansLike
67,154FollowersFollow
14,200SubscribersSubscribe