२२ बर्षीया युवती भारतीय शिक्षकद्धारा बलात्कृत !

काठमाडौं — विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भारत कलकत्ताका ५४ बर्षीय बडिसतो गौतम भट्टचार्यलाई पक्राउ गरेको छ । लेखा विषयपढाउने बहानामा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा...

चिनीमा कालोबजारी गर्ने सांसदलाई ५ हजार जरिवाना

काठमाडौं — सरकारले तोकेभन्दा बढी मुल्य लिने प्रदेश ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराईएको छ । सांसदको सार्वजनिक लेखा समितिले चिनीको...

आफ्नै श्रीमती र छोराको हत्या गरेको अभियोगमा पक्राउ

रुकुम पश्चिम, २ मंसिर-आफ्नै श्रीमती र छोरालाई भरुवा बन्दुक तथा खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा त्रिबेणी गाउँपालिका-१ बल्लेजुरा बस्ने ४९ वर्षीय भक्तबहादुर बुढालाई...

निर्मला हत्या प्रकरण: धर्नामा विप्लवका नेताको ऐक्यबद्धता

कञ्चनपुर — छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मला पन्तका बुबाले सुरु गरेका अनिश्चितकालीन धर्नामा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य...

दुई भारतीयद्धारा ११ बर्षीया बालिका बलात्कृत

बर्दिया — ११ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन् । ती बालिका बढैयाताल गाउँपालिकास्थित सीमाक्षेत्रनजिकै बाख्रा चराउन गएकी थिइन् । पक्राउ पर्नेमा...

कुटपिटबाट ज्यान गएपछि आठजना प्रहरी नियन्त्रणमा

परासी, २४ कात्तिक  : पश्चिम नवलपरासीमा अपरिचित समूहको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । बिहीबार राति जिल्लाको सुनवल...

पक्राउ परेका जुवाडे, छुटाउन राजनीतिक दबाव

धनगढी २१ कात्तिक- जिल्ला प्रहरी कार्यालय कैलालीले जुवातास खेलिरहेका जुवाडेहरुलाई २ लाख ७४ हजार ८ सय ४५ रुपैयाँसहित  २० जना  पक्राउ गरेको छ ।...

८२ पोका गाँजासहित युवती पक्राउ

भक्तपुर, १० कात्तिक ।अवैध लागुऔषध गाँजा बिक्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले आज एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने सिन्धुली घ्याङलेख गापा–३ तामाजोर...

पतिले नै पुर्याउँछन् तस्करसम्म पत्नी

काठमाडौं - साउन दोस्रो साता भारतको नयाँ दिल्ली हुँदै बेचबिखनका लागि लगिँदै गरेको अवस्थामा ३१ नेपाली महिलाको उद्धार गरियो । उनीहरुलाई भारतमा महिला अधिकारका लागि सक्रिय...

मदिराको झोकमा आफ्नै श्रीमतीको हत्या

दुल्लु, ५ कात्तिक - मदिराको झोकमा आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख नौमूले गाउँपालिका– ४ का ५१ बर्षीया...

नाबालिकाको जबरजस्ती करणी एवं हत्या गरी फरार अभियुक्त पक्राउ

सुनसरी, ४ कात्तिक - नाबालिकाको अपहरण, जबरजस्ती करणी एवं हत्या गरी फरार अभियुक्त महोत्तरी भङगाहा नगरपालिका-६ बस्ने २६ वर्षीय भरत साहलाई शनिबार प्रहरीले पक्राउ...

प्रहरी उपरीक्षक विष्टलाई निष्काशनको सिफारिस

काठमाडौं, ४ कार्तिक । कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्त प्रकरणको छानबिनमा लापरवाही गरेको भन्दैे तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ...

१२८ ट्याक्सीमाथि एकैदिन कारबाही

काठमाडौँ ,१ कात्तिक । महानगरीय ट्राफिक महाशाखाले यात्रुसँग बढी भाडा लिनका लागि मिटरमा जान नमान्ने १ सय २८ जनालार्इ कारबाही गरेको छ । महाशाखाका अनुसार...

लागुऔषधसहित पक्राउ

इनरुवा, ३१ असोज - सुनसरीको धरान उपमहानगरपालिका–२ भानुचोकबाट आज लागुऔषधसहित मोरङ पथरीशनिश्चरे नगरपालिका–४ का ३५ वर्षीय मनोज माझीलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी...

महिला प्रहरीमाथि प्रहरीद्वारा नै बलात्कारको प्रयास

कपिलवस्तु । आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान २१ वर्षीय...

निर्मला हत्याको प्रमाण मास्नेलाई किन चलाइएन मुद्दा ?

काठमाडौं - कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्याका प्रमाण प्रहरी अधिकारीहरूबाटै नष्ट गरिएको गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । तर,...

१३ बर्षीया बालिकामाथि सामूहिक बलात्कार

मोरङ - पथरीशनिश्चरे नगरपालिकामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् । जन्मदिनमा बोलाएकी साथीकै सहयोगमा...

निर्मला हत्या प्रकरण : भेजिनल स्वाब परीक्षणमा आयोगको शंका

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको योनीबाट संकलित भेजिनल स्वाब परीक्षण पद्धतिमाथि नै राष्ट्रिय मानवअधिकार आयोगले शंका गरेको छ ।  आयोगले बलात्कारपछिको हत्यापछि गरिएका...

चितुवाको छाला सहित ४ जना तस्करि पक्राउ

काठमाडौं, २३ असोज काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट संरक्षित वन्यजन्तु चितुवाको पूर्ण कदको छाला ४ थान सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा...

निर्मला हत्यासम्बन्धी प्रतिवेदन सार्वजनिक, तत्काल प्रहरीमाथि नै छानबिन हुनुपर्ने सुझाव [पूर्णपाठसहित]

काठमाडौँ — गृह मन्त्रालयले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । गृहमन्त्रालयकासहसिचव हरिप्रसाद मैनालीको संयोजकत्वमा...

निर्मला हत्या प्रकरण प्रतिवेदन सार्वजनिक: अभियुक्तको पहिचान अझै भएन

काठमाडौं, निर्मला पन्त बलात्कार र हत्या प्रकरणको प्रतिवेदन आइतबार साँझ सार्वजनिक भएको छ । उक्त प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले तयार पारेको उक्त प्रतिवेदनमा...

निर्मला हत्या प्रकरणः अनिता बम परिन शंकाको घेरामा

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षिय बलिका निर्मला पन्तको बलात्कार र हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले बबिता भन्ने अनिता बमलाई शंकाको घेरामा पारेको छ । समितिको...

सिके राउत पक्राउ:राज्यविरुद्धको अपराधमा मुद्दा चलाइने

गौर, २१ असोज  । मधेशलाई छुटै राज्य बनाउने अभिव्यक्ति दिँदै आएका डा सिके राउत आज अपराह्न गौरमा पक्राउ परेका छन् । स्वतन्त्र मधेशको वकालत गर्दै...

९ वर्षीया दुई छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

२१ असोज, काभ्रे । पछिल्लो समय एकपछि अर्काे गर्दै बलात्कारका घटना सार्वजनिक भएका छन् । नैतिक शिक्षाको अभावमा बलात्कारका घटना बढेको टिप्पणीसमेत हुने गरेको...

पाँच किलो सुन बरामद

काठमाडौँ, १७ असोज  ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिँदै आएकोमा सरकारले विशेष कडाइ गरेपछि नयाँ नाकाबाट सुन भित्रिन थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले...

मानव बेचबिखनको काठमाडौं–दिल्ली–खाडी ‘कनेक्सन’ ( पूरै नालीबेली )

नेपाल आज पनि मानव बेचबिखनको एक स्रोत मुलुक बनिरहेको छ, कसरी ? ३ वैशाख २०७५ मा पश्चिम नेपालको कञ्चनपुरस्थित गड्डाचौकी नाकाहुँदै भारत छिर्न खोजेका दुई...

निर्मला हत्याकाण्डमा गृहमन्त्रीको अपडेट : प्रहरीको गम्भीर कमजोरी, अनुसन्धान तीब्र

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान तीब्र पारिएको बताएका छन् ।   मंगलवार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्षसँग समय लिएर घटना...

दुई किलो सुनसहित एक जना पक्राउ

चितवन, १९ भदौ  प्रहरीले बुधबार अवैध रुपमा राखिएको दुई किलो ७६ ग्राम सुन र चार किलो चाँदी बरामद गरेको छ । नारायणगढस्थित पुतलीबजारमा रहेको न्यू...

निर्मला प्रकरण ः छानबिन समितिले काम थाल्यो

भीमदत्तनगर, ८ भदौ - कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गृहमन्त्रालयबाट बिहीबार गठन भएको उच्चस्तरीय छानबिन समितिले यहाँ आएर...

दार्चुलामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या

बैतडी, ६ भदौ - दार्चुलाको मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ । मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह...
17,375FansLike
67,028FollowersFollow
14,100SubscribersSubscribe