स्टेज देखि सामाजिक सञ्जालसम्म भाइरल बन्दै युवा गायक नारायण पाैडेल

नुवाकोट जिल्ला बेल्कोटगढि नगरपालिका वडा नं १२ पिता बिष्णु पाैडेल माता अम्बिका पाैडेलको कोख वाट जन्म लिएका युवा गायक नारायण पाैडेल सानै देखि बहु...

घर बनाउन अनुरोध गर्दै सचिवालय प्रमुख गाउँमा

चरिकोट, १९ पुस लामो यात्रापछि दोलखाको दक्षिणी दुर्गमका गाउँमा जस्ताको टहरोमा कष्टकर जीवनयापन गरिरहेका स्थानीयलाई गाउँमा पुगेर पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख...

रानीपोखरी पुनर्निर्माणमा रञ्जुको चासो, कफी सप नराख्न मेयरलाई आग्रह

काठमाडौं ६ पुस।  काठमाडौं महानगरपालिकाकी पराजित मेयर उम्मेदवार रञ्जु दर्शनाले रानीपोखरी पुनर्निर्माणको खाकामा आपत्ति जनाएकी छिन् । पुरानै ढाँचामा रानीपोखरी पुनर्निर्माण गर्नु पर्ने उनको...

लालपुर्जाको लोभ देखाएर भोट माग्दै

रामपुर, पाल्पा, १८ कात्तिक जब चुनावको माहोल गाउँमा शुरु हुन्छ तब नेताहरु लागि रामपुरवासीसँग भोट माग्ने चुनावी नारा बनेको छ लालपूर्जा दिन्छाँै, भोट देऊ ।...

व्यवसाय गर्ने नाममा पर्यटकलाई दुःख

काठमाडौँ, १५ कात्तिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले व्यवसाय गर्ने नाममा पर्यटकलाई दुःख दिने काम नगर्न पर्यटन व्यवसायीलाई आग्रह गर्नुभएको...

दियो को महत्त्तो घद्दै

काठमाडौँ, २९ असोज दीपावलीमा माटोेको दियो बाल्ने चलनलाई आधुनिक मिलिक मिलिक बल्ने बिजुली बत्तीले विस्थापित गरेको छ । यमपञ्चकको पहिलो रातदेखि माटोले बनाइएको (पाला) दियोको...

३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्य सम्पन्न

काठमाडौँ, २९ असोज   आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनअन्तर्गत पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आज...

सर्वोच्चको फैसला निवेदन दर्ता गर्न नपर्ने

काठमाडाँै, २९ असोज  सर्वोच्च अदालतले आफ्ना ११ जना न्यायाशीधविरुद्ध परेको रिट निवेदन दर्ता नगर्ने फैसला गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आज...

आज बिपिको जन्मजयन्ती, को हुन् बिपी?? पढ्नुहोस

काठमाडौं, २४ भदौ । नेपाली साहित्य र प्रजातान्त्रिक आन्दोलन मा विशिष्ट योगदान पु¥याउनुभएका नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०४ औं जन्मजयन्ती आज विविध कार्यक्रम...

बडादशैँको साइत सार्वजनिक,असोज ५ गते ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत

काठमाडौँ, २१ भदौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि...

बीस परिवार बाढी प्रभावितलाई लायन्सले घर बनाइदिने

रत्ननगर (चितवन), १२ भदौ । रत्ननगर नगरपालिका वडा नं ८ रमाइलो टोलमा रहेका २० घर बाढी प्रभावित परिवारलाई लायन्स क्लब अफ चितवन राइनो सिटीको नेतृत्वमा...

प्रधानमन्त्रीको भारत भ्रमणबारे मिश्रित प्रतिक्रिया

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गर्नुभएको भारत भ्रमणलाई लिएर विभिन्न राजनीतिक दलका नेताको मिश्रित प्रतिक्रिया रहेको छ । सत्तारुढ दलका नेताले प्रधानमन्त्रीको...

मन्त्रिमण्डलमा आठ राज्यमन्त्री थपिए

सरोज खनाल काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।उहाँले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गर्नुभएको हो। प्रधानमन्त्री देउवाको नेतृत्वमा गत...

भरतपुर प्रकरणमा सर्वोच्चको आदेश: पुनः मतदान

१५ साउन, काठमाडौं । ब्रजेश खनाल २ महिना पछि सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ...

टर्कीका सात जना पत्रकार आठ महिनापछि जेलमुक्त

इस्तानबुल, १४ साउन । टर्कीको सरकार विरोधी पत्रिका ‘कुम्हुरियट’का सात पत्रकारलाई सरकारले आठ महिनापछि शनिबार विहान जेलमुक्त गरिदिएको छ । अरु चार जनालाई भने अझै...

मन्त्रिपरिषद् विस्तार, १९ मन्त्रीद्वारा शपथ

काठमाडौँ, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज विस्तारित मन्त्रिपरिषद्मा नेपाली काँग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय...

आगामी असोज ३० गते प्रदेश र मंसिरको पहिलो सातामै प्रतिनिधिसभाको चुनाव गराउने निर्वाचन आयोगको...

काठमाडौं, २३ असार । निर्वाचन आयोगले आगामी असोज ३० गते प्रदेश र मंसिरको पहिलो सातामै प्रतिनिधिसभाको निर्वाचनको तयारी थालेको छ । प्रमुख निर्वाचन आयुक्त डा....

केही नकारात्मक गतिविधिका कारण चीन–अमेरिकी सम्बन्ध प्रभावितः सी

वेइजिङ् (चीन),२० असार । चीनका राष्ट्रपति सी जिनपिङ्ले आफ्नो अमेरिकी समकक्षीसँग सोमबारगरेको टेलिफोन वार्तामा बेइजिङ् र वासिङ्टनवीचको द्विपक्षीय सम्बन्धमा अमेरिकाको केही नकारात्मक गतिविधिका कारण समस्या...

चितवनमा बालश्रम बढ्दै, न्युनिकरणमा चुनौती

चितवन, १३ असार । चितवन जिल्लामा बालश्रम न्यूनीकरण कार्य निकै चुनौतीपूर्ण रहेको सरोकारवालाहरुले प्रष्ट पारेका छन् । अशिक्षा, गरिबी तथा बेरोजगारीका कारण बालश्रम न्यूनीकरण निकै चुनौतीपूर्ण...

मौद्रिक नीतिबारे निजी क्षेत्रसँग सुझाव सङ्कलन

काठमाडौँ, ५ असार । नेपाल राष्ट्र बैंंकले आगामी दिनमा मूल्य स्थिरता, उच्च आर्थिक वृद्धिदर र खुला बजारलाई प्रतिस्पर्धी बनाउन निजी क्षेत्रका उद्योगी तथा व्यवसायीसँग सुझाव...

यस्ता किसान , जसले दैनिक डेढ सय लिटर दुध बेच्छन्

म बुटवल उपमहा नगरपालिकाको कालिकानगरमा बस्छु। पाल्पा जिल्लाको ख्याहा गाविसमा २०२७ सालमा जन्मेको म २०४८ सालमा २१ वर्षको उमेरमा रोजगारीको खोजीमा बुटवल झरेको हुँ।...

पर्यटन विकासका लागि सडक सुधार गर्नुपर्नेमा जोड

लाटागुडी (भारत), २९ जेठ । नेपाल पर्यटन बोर्डको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा आयोजित प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत आइतबार भारतको लाटागुडीमा आयोजित अन्तक्र्रियामा भारतका पर्यटन...

शिक्षकको आवरणमा राजनीति गर्ने दिन उत्तरार्धतिर, अब कक्षाकोठा सुधारिन्छन् कि !

जनता 'जर्नादन' हुन्, तापनि चुनाव पूर्ण निष्पक्ष तथा धाँधलीरहित हुन्छ भन्नु कल्पना मात्रै हो । भर्खरै सम्पन्न स्थानीय चुनावमा खटिएका केही अधिकृतहरुसँग गरिएको ‘अफ...

नेपाली मिडियाको बर्तमान र भविष्य

सुजन प्रेमी  नेपालमा च्याउ उम्रेसरी मिडियाको बृद्धी भएको छ भन्दा अतियुक्ती नहोला । नेपाल जस्तो ठाउँ, यहाँको भुगोल अनी नेपाली मिडियालाई तुलनात्मक रुपमा हेर्दा लाग्छ...

बिद्युत ब्यवसायीहरुको भेटघाट कार्यक्रम सम्पन्न

सुजन प्रेमी रत्ननगर(चितवन) १७ माघ पुर्वी चितवनको रत्ननगर स्थित सौराहाचोकमा रहेको भट्टराई ईलेक्ट्रिक एण्ड लाईट तथा सोलार हाउसद्धारा आयोजित बिद्युत ब्यवसायीहरुको  भेटघाट कार्यक्रम  सम्पन्न भएको छ...
17,125FansLike
66,913FollowersFollow
13,900SubscribersSubscribe