काठमाडौं १२ जेठ ।
स्थानीय तह थप गरिएको प्रतिवेदन राजपत्रमा प्रकाशित भएको छ ।
प्रतिवेदन नआएको भन्दै निर्वाचन आयोगले असन्तुष्टि जनाइरहेका बेला संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रतिवेदन प्रकाशित गरेको हो । सरकारले हालै मात्र दुई उपमहानगरलाई महानगर र २४ गाउँपालिकालाई नगरमा स्तरोन्नती गर्नुका साथै २२ स्थानीय तह थप गरेको थियो ।
विभिन्न जिल्लामा रहेका गाँउपालिका तथा नगरपालिकाको थप संख्या बिवरण हेर्नुहोस 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here