स्ट्यान्डर्ड चार्टड बैकले १०० प्रतिशत बोनस शेयर घोषणा गर्यो, नगद पनि, पूँजी ८ अर्ब पुग्ने

18
235
काठमाडौँ। स्ट्यान्डर्ड चार्टड बैंकले गत वर्षको मुनाफाबाट १०५.२६ प्रतिशत लाभांस घोषणा गरेको छ। बैंकले १०० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ५.२६ प्रतिशत नगद लाभांस घोषणा गरेको हो। बैंकले घोषणा गरेको लाभांस नेपाल राष्ट्र बैंक र साधारणसभाले स्वीकृत गरेपछि शेयरधनीले पाउने छन्।
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा    ४८ करोड रुपैयाँ नाफा कमाएको छ। बोनस शेयरपछि बैंकको चुक्ता पूँजी आठ अर्ब पुग्ने छ। हाल बैंकको प्रति शेयर आम्दानी ४८ रुपैयाँ छ।
bizmandu