रत्ननगर(चितवन) १८ माघ
पुर्वी चितवनको रत्ननगर स्थित सौराह चोकमा  रहेको गंगा प्लाजामा भिषण आगलागी भएको छ । केहीबेर अगाडीबाट लागेको आगो  दमकलले   निभाउन खोजेपनी नियनत्रणमा आएको छैन ,।   यो समाचार तयार पार्दासम्म आगो के कारणले लागेको हो उकिन हुन सकेको छैन

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here