पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटनामा परि मृत्यु

15
278

झापा, २९ मंसिर
शिबसतासी नगरपालिका–१० भालुखोला स्थित पूर्वपश्चिम राजमार्गमा मे.६प २३३३ नम्बरको मोटरसाइकललाई बा.१० च ९७१८ नम्बरको मारुती भेनले शुक्रबार ठक्कर दिंदा मोटरसाइकलमा सवार चालक सोही नगरपालिका–९ बस्ने २२ बर्षीय सनम कन्दङ्वा र भेनमा सवार अर्जुनधारा नगरपालिका–९ बस्ने ३६ बर्षीया गीता कार्की सहित ४ जना घाइते भएकोले उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा कन्दङ्वाको मृत्यु भएको छ । भेन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

२०७४ मंसिर २९ गते ०४ :२४ मा प्रकाशित