विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

संसद बैठक फेरी ४ बजे बस्ने

काठमाडौं, १२ जेठ  ।

संसद बैठक दिउँसो ४ बजेसम्मको लागि स्थगित भएको छ । स्थानीय तहको संख्या बढाएको विषयमा असहमति जनाउँदै आएको एमालेको अवरोधका कारण बैठक स्थगित गरिएको हो । बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरु आफ्नो ठाउँबाट उठेर विरोध जनाएपछि बैठक ४ बजेसम्मका लागि स्थगित गरिएको हो ।

You might also like