वीरगन्ज महानगरपालिका २९ बसडिलवामा रहेको तोरी खेतको मनमोहक दृश्य

90
1600

वीरगन्ज महानगरपालिका २९ बसडिलवामा रहेको तोरी खेतको मनमोहक दृश्य । नेपाल सरकारले तरकारी तथा दलहन, तेलहन खेतीलाई प्रोत्साहन गर्न विभिन्न योजना सञ्चालन गरेपछि पर्सामा तोरी खेति गर्ने किसानको संख्या बढ्दै गएको कृषि विकास कार्यालय पर्साका अधिकारीहरुले बताएका छन् । तस्वीर ः रासस