रेडियो बृन्दाअनलाइनलाई सुचना बिभागबाट प्रमाणपत्र प्राप्त

काठमाडौ, २० असार ।

एस. पि. पब्लिेकेशन तथा कम्युनिकेशन टेक्नोलोजीद्धारा सञ्चालित रेडियोबृन्दा अनलाइन सुचना बिभागमा दर्ता भएको छ ।

भर्खरमात्रै निर्देशिका जारी भइ अनलाइन दर्ता थालेको सुचना बिभागले रेडियो बृन्दाअनलाइनलाइ अनलाइन सञ्चालन अनुमतीपत्र जारी गरेको हो । ३१३ औ दर्ता नम्बर पाएको रेडियो बृन्दाअनलाइनले ताजा र निश्पक्ष समाचार प्रवाह गरी संसारभर रहेका नेपाली र सम्पुर्ण मानवलाइ सहि सुचना दिने सञ्चालक सुजन प्रेमीले जानकारी दिनुभयो । नेपाली र अग्रेजी भाषाको समेत अनुमती पाएकोले बिश्वमा सुचना प्रवाह गर्न सहज हुने सम्पादक सरोज खनालले बताउनुभयो । आगामी दिनमा धधध।चबमष्यदचष्लमबयलष्लिभ।अयm।लउ लग इन गरी ताजा र निश्पक्ष समाचार हेर्न पढ्न र सुन्न सकिने संस्थाले जनाएको छ ।