रामेछाप सालु देउरालीमा बस र्दुघटना

14
330

रामेछाप ७ मंसिर
रामेछाप स्थित सालु देउरालीमा रिजर्भ बाट फर्किदै गर्दा ना ४ ख २२१५ नंम्बरको अरनिको सुपर एक्सप्रेस बस सडकबाट केही तल झरेर र्दुघटना भएको छ ।
रिजर्भ बाट फर्किदै गर्दा सडकबाट केही तल झरेर र्दुघटना भएको र मानवीय क्षति भने नभएको अरनिको यातायात सेवा समीतिका अध्यक्ष श्री कृष्ण गौतमले जानकारी गराउनु भयो।