रसुवामा नेपाली सेना द्वारा बम निष्क्रिय

15
238

रसुवा, ४ मंसिर 

नेपाली सेनाले दक्षिण रसुवाको उत्तरगया गाउँपालिका वडा नं ५ लहरे चौतारा फेला परेको सुतली बमलाई आज निष्कृय बनाएको छ ।

चौतारामा शंकास्पद बस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि सेनाले बमलाई निष्कृय बनाएको र बम राख्ने समूह वा व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक ध्रव सिलवालले जनकारी दिनुभयो ।