मिनाले बोलाएपछी धन कमाएर आउदैछन सुजन भन्तना, यो चाडमा अब के के गर्लान त? (हेर्नुहोस भिडियो)

19
232

काठमाडौ, २७ भदौ ।

आजभोली बजारमा अनेकौ गित आएको छ । बिभिन्न चाडपर्वमा आएका गितहरु पनी छन् कोही राम्रा छन् कोही अलिक भड्किला छन् । २०७२ सालको दशैमा एउटा यस्तो गित निस्कियो जुन यथार्थ परक थियो । को होला त यस्ता गितको श्रष्ठा?? पक्कैपनी खुल्दुली भएको होला तर यस्तै समाजका कथालाइ समेटेर मौलिक लोक भाकाहरु निकाल्ने मध्यका एउटा होनाहार श्रष्ठा हुन गोरखामा जन्मिनुभएका सुजन भन्तना । अनेकौ गित बजारमा ल्याइसकेका सुजनले दशैको एउटा मौलिक गित निकालेका छन् । चाडै फर्की आउ नामक बोलको गितमा सुजनलाइ गाएनमा मिना अधिकारीले साथ दिनुभएको छ ।

मिना अधिकारी र सुजन भन्तना को स्वरमा सु सज्जित गितको शब्द सुजन भन्तनाले लेखेका हुन् । प्राय साथै हुने मिना र सुजनको यो गित समाजको कथालाइ समेटेर बनाइएको छ ।

कस्तो होला त गित?? भिडियो हेर्नुहोस् ।