माघभित्रै चुनावको मिती घोषणा गर्नुपर्छः खड्का


काठमाडौ, १८ माघ
सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले माघभित्रै चुनावको मिति घोषणा गर्नुपर्ने बताउनुभएको छ । यदी माघभित्रै चुनावको मिती घोषण गर्न नसके प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने उहाको भनाई थियो । उहाँले भन्नुभयो.ं “माघभित्रै मिति घोषणा गरिएमात्रै वैशाखमा स्थानीय तहको निर्वाचन हुनसक्छ , नभए जेठमा पनि चुनाव हुन सक्दैन यसैले प्रधानमन्त्रीले माघभित्रै निर्वाचनको मिति घोषणा गर्नुपर्छ”, यदी यसो नभएमा कुर्सीमा बसिरहनुको कुनै अर्थ नहुने खड्काको भनाई यियो ।

You might also like