मनाङमा दीपक मनाङेको अग्रता

काठमाडौं २१, मंसिर

– मनाङमा स्वतन्त्र उम्मेदवार दीपक मनाङे उर्फ राजीव गुरुङले अग्रता लिएका छन् ।  मनाङ प्रदेशसभा ख का  स्वतन्त्र उम्मेदवार गुरुङले १६१ मत ल्याएका छन् । यस्तै  उनका निकटतम् प्रतिद्वन्द्वी  कांग्रेसका कर्मा गुरुङले १०५ मत ल्याएका छन् ।