मध्यपुर थिमी मा मोटरसाइकल दुर्घटना १ गम्भीर घाइते

15
274

मंसिर १शुक्रवार भक्तपुर ,ब्रजेश खनाल

कोटेश्वर बाट भक्तपुर तर्फ जादै गरेको बा ४८ प ४७४९ र बा ८२ प ७८७९ मोटरसाइकल मध्यपुर थिमीमा एक आफस मा ठोकिदा १ गम्भीर घाइते भएका छ ।
बा ४८ प ४७४९ नं को मोटरसाइकललाइ सोहि दिशा बाट आउदै गरेको बा ८२ प ७८७९ नं को मोटरसाइकल ले हान्दा बा ४८ प ४७४९ मा सवार १ महिला गम्भीर घाइते भएको र घाइतेलाइ नागरिक कम्युनीटि हस्पीटल मा उपचार को लागि लागिएको छ ।