मतदान सम्पन्न

बाजुरा, १४ असार ।

हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ ।
तीस मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले बताउनुभयो । रासस