बार्सिलोनाका प्रशिद्ध खेलाडी नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन जाने पक्का

0
91

काठमाडौ, ७ साउन ।
बार्सिलोनाका प्रशिद्ध खेलाडी नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन जानुहुने भएको छ ।


बार्सिलोनाका फरवाडर नेइमारले आफू फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन जाने तयारी गरेको बताउनुभएको हो । बेलायती पत्रिका डेलीमेलका अनुसार नेइमारले खेलाडीसाथीसंग आफू पिएसजी जाने तयारी गरेको बताइएको छ । पिएसजीले नेइमारलाई विश्व कीर्तिमानी मूल्य एक सय ९६ मिलियन पाउण्ड स्ट्रर्लिङमा अनुबन्ध गर्ने तयारी गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here