
संसद र प्रदेश सभाको दोश्रो चरणको मतदान नेपालका विभिन्न ४५ जिल्लामा सुरु भएको छ । बिहानैदेखि मतदाताहरु लामवद्ध भएर मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गर्न पुगेका छन् । पूर्व प्रधानमन्त्रीदेखि लिएर विभिन्न दलका नेताहरुले आफ्नो नाम भएको क्षेत्रमा गएर मतदान गरेका छन् । फोटोमा हेर्नुस् दोस्रो चरणको चुनावको रौनक
[social icon=”undefined” link=”https://www.facebook.com/enewschalkhel/” size=”32″ ]




संसद तथा प्रदेश सभाको दोश्रो चरणको चुनावमा आफ्नो मत खसाल्दै राष्ट्रिय जनमोर्चा तर्फका उम्मेदवार शिवहरि खनाल
फोटोः बिनोद, सरोज, रासस