फोटोमा दोश्रो चरण मतदान ।

संसद तथा प्रदेश सभाको दोश्रो चरणको चुनावमा आफ्नो मत खसाल्दै राष्ट्रिय जनमोर्चा तर्फका उम्मेदवार शिवहरि खनाल

संसद र प्रदेश सभाको दोश्रो चरणको मतदान नेपालका विभिन्न ४५ जिल्लामा सुरु भएको छ । बिहानैदेखि मतदाताहरु लामवद्ध भएर मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गर्न पुगेका छन् । पूर्व प्रधानमन्त्रीदेखि लिएर विभिन्न दलका नेताहरुले आफ्नो नाम भएको क्षेत्रमा गएर मतदान गरेका छन् । फोटोमा हेर्नुस् दोस्रो चरणको चुनावको रौनक

 

[social icon=”undefined” link=”https://www.facebook.com/enewschalkhel/” size=”32″ ]

अध्यक्ष दाहाल आफ्नो मत खसाल्दै
नेका नेता पौडेल  मत खसाल्दै

 

झापा क्षेत्र–१ मा सिटौलाले   मत खसाल्दै

 

एमाले उपाध्यक्ष रावल  मत खसाल्दै

 

संसद तथा प्रदेश सभाको दोश्रो चरणको चुनावमा आफ्नो मत खसाल्दै राष्ट्रिय जनमोर्चा तर्फका उम्मेदवार शिवहरि खनाल

 

फोटोः बिनोद, सरोज, रासस