प्रचण्डलाइ पुत्र शोक

12
247

३ मंसिर, काठमाडौं ।
प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात भएको र । दाहाललाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ । उनको अवस्था गम्भीर रहेको थियो।
पारिवारिक स्रोतका अनुसार उनको निधन हृदयाघात भएको लगभग १ घण्टामा नै निधन भएको थियो ।
दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।
हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् ।

दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।