न्यू क्यालेडोनियामा शक्तिशाली भूकम्प

0
309

न्युयोर्क, ४ मंसिर

न्यू क्यालेडोनियामा आइतबार शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसनिएस) का अनुसार सो भूकम्प ७.३ रिक्टर स्केलको थियो ।

भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै २५ किलोमिटर गरिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ ।

यस भूकम्पबाट भएको मानवीय तथा भौतिक सम्पत्तिको क्षतिलगायतको विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनााइएको छ ।