विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएको मेरी आत्मिय दिदी रुपा अर्याल लगाएत सम्पुर्ण टिमलाई हार्दिक बधाई ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएको मेरी आत्मिय दिदी रुपा अर्याल लगाएत सम्पुर्ण टिमलाई हार्दिक बधाई । ????
आगामी दिनमा श्रमजिवी पत्रकारको हकमा यहाँले महत्वपुर्ण भुमिका खेल्नुहुन्छ भन्ने आशा सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु । ????

सुजन प्रेमी
प्रकाशक/संस्थापक अध्यक्ष
 रेडियो वृन्दा अनलाईन ( www.radiobrindaonline.com.np ) पत्रीका परिवार ✍️✍️✍️

You might also like