नेपाली बजारमा आज सुनको भाउ घट्यो

0
220
काठमाडौँ, २९ मंसिर

नेपाली बजारमा आज सुनको भाउ तोलामा ५४ हजार ३ सयमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार यो छापावाला सुनको मूल्य हो भने तेजावी सुनको मुल्य तोलाको ५४ हजार रहको छ ।

हिजोको तुलनामा आज सुनको भाउ तोलमा २ सय कम रहेको छ ।

आज चाँदी ७ सय १५ मा कारोबार भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।