राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर रोकाले चुनावमा २५ लाख रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन् ।

उक्त निर्वाचन क्षेत्रमा रहेका १० उम्मेदवारमध्ये सबैभन्दा बढी खर्च गरेको उनले देखाएका छन् ।

निर्वाचन आयोगले तोकेका अधिकतम खर्च गर्न पाउने रक पनि २५ लाख नै हो ।

रोकाले २५ लाख खर्च गरे पनि मत भने २ सय २९ मात्रै पाए ।

यो मतपरिणाम खर्च खनुसार निकै अस्वाभाविक देखिन्छ ।, आजको नागरिकमा यो खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here