कैलालीमा बस दुर्घटनामा एकको मृत्यु

कैलाली : लम्कीचुहा नगरपालिका–१ लम्की चोकमा ना.६ ख १०४४ नम्बरको बसले मंगलबार ठक्कर दिँदा गम्भीर घाइते भएकी सोही नगरपालिका–१ भुरुवा बस्ने साईकलयात्री ५० वर्षीया मनसरा न्यौपानेको स्थानिय लालरत्न अस्पतालमा उपचार हुन नसकी नेपालगंज रिफर गरेकोमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।