कुनैबेला रोपाइ सकिन्थ्यो तर अहिले सुरु पनी भएन (असार १५ बिशेष _फोटो फिचर)

0


सरोज खनाल
भक्तपुर, १५ असार ।

समयमा पानी नपर्दा किसानहरु मर्कामा परेका छन् । पहिले यतीबेला देशका कतीपय ठाउमा रोपाइ सकिन्थ्यो तर अहिले सुरु समेत हुन सकेको छैन । असार १५ आइपुग्दा सम्म खेत रोप्न मुस्किल परेको किसानहरुको गुनासो छ । कतिपय जसोतसो असार १५ मनाउनै भएपनी आज रोपाइको थालनी गरिएको छ । यस्तै भक्तपुरको सल्लाघारीमा पनी रोपाइ गरियो ।
हेर्नुहोस तस्बिर

 

Facebook Comments