काठमाडौको नैकापमा विजुली सर्ट भएर आगलागी,

काठमाडौं, १५ असोज ।
काठमाडौंको नैकापमा विजुली सर्ट भएर आगलागी भएको छ । चन्द्रगिरी नगरपालिका १४ मा रहेको गणेशप्रसाद नेपालले सञ्चालन गरेको होटेलमा आगो लागेको प्रहरीले जनाएको छ । गएराति सवा १२ बजेतिर लागेको आगोले चारवटा ग्यास सिलिण्डर, फ्रिज लगायत सामान जलेका छन् ।