कक्षा ११ को नतिजा आज सार्वजनिक गर्ने तयारी

0
398
काठमाडौं– कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले गत असारमा लिएको परीक्षाको नतिजा सार्वजनिक गर्न लागिएको हो । परीक्षामा चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागि भएका थिए । नतिजा विषयत ग्रेड मात्रै दिइने छ ।