एमाले-माओवादी एकीकरण प्रक्रियाः दोस्रो तहका नेताले पोजिसन खोज्दा आशंका

15
296

‘एकता संयोजन समिति बैठक केही दिनमै,
दोस्रो तहका नेताले पोजिसन खोज्दा आशंका,
नयाँ सरकार गठन प्रक्रिया छिट्टै’

नेकपा एमाले केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल सरकार गठन र पार्टी एकीकरण प्रक्रिया सँगसँगै अघि बढाउने निष्कर्षमा पुगेका छन् ।

सरकार गठन र पार्टी एकीकरणबारे विभिन्न अडकलबाजी चलिरहेका बेला दाहाल र ओलीले बुभबार उक्त निष्कर्ष निकालेका हुन् ।

मतदातालार्य धन्यवाद दिएर चितवनबाट फर्कनेबित्तिकै दाहाल अपराह््न बालकोटस्थित ओली निववासमा पुगेका थिए ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।