विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

आगलागीबाट एक घर जलेर नस्ट

 

File Photo

सुजन प्रेमी
दाहखानी (चितवन) १४ माघ
चितवनको दाहखानी ९ सुन्दरबस्तीका एक घरमा आगलागी हुदा घर पुर्ण रुपमा जलेर नस्ट भएको छ । बिहिबार साँझ लागेको आगो स्थानिय बासी र प्रहरीले नियन्त्रणमा लिएका थिए । आगलागी बाट स्थानिय हरी तामाङ्गको घर जलेर नस्ट हुदा रु १५ लाख बराबरको क्षती भएको प्रहरी कार्यलय जुटपानीले जनाएको छ । आगलागी बाट सो घरका नगद तथा जिन्सी जलेर नस्ट भएपनी अन्य घरलाई क्षती नपु¥याएको प्रहरीको भनाई छ ।

You might also like