अवैध खानी सञ्चालन: ‘तस्करलाई छुट’

0
229

चाँगुनारायण नगरपालिकाको विभिन्न स्थानमा अवैध रुपमा माटो खानी सञ्चालन भईरहेको छ ।

नगरपालिकाले खानी सञ्चालनको कार्यविधि उक्साउने किसिमले ईँटाभट्टासँग कर लिएको नाममा उनीहरुलाई माटो ओसारपसारको अनुमति दिएको छ ।

नगरपालिकाभित्र सञ्चालित प्रतिइँटा उधोग वार्षिक ३ लाख रुपैयाँ कर लिएको र उद्योग सञ्चालनका लागि  इँटा बनाउने माटो ओसारपसारको अनुमति दिएको नगरपालिकाले जनाएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।