बेइजिङ, ११ असोज

अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सन चीनको भ्रमणमा आउनुहुने भएको छ ।
चिनियाँ विदेश मन्त्री वाङ्ग यीको निमन्त्रणामा उहाँ आगामी ३० सेप्टेम्बरमा चीन आउन लाग्नु भएको विदेश मन्त्रालयका प्रवक्ता लु केङ्गले   जानकारी दिनु भएको छ ।
यी दुई नेताबीच द्विपक्षीय राष्ट्रिय हित, यसै वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्न लाग्नु भएको चीन भ्रमण तथा अन्य क्षेत्रीय र अन्तरराष्ट्रिय मामिलाउपर दुई देशको अवधारणजस्ता विषयमा छलफल हुने बतातइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here