Browsing Category

राष्ट्रिय

विद्यालयले अटेरी गरेका कारण- विद्यालयकाे खाता रोक्का

नगरपालिकाभित्रका सामुदायिक विद्यालयको नियमित अनुगमनपछि यहाँका १३ विद्यालयको खाता रोक्का गरिएको हो । आधारभूत विद्यालय गोइरी, अङ्गेरी, लहरेसिमल, जोगिनेटालगायत अन्य विद्यालयको खाता रोक्का गरिएको हो । विद्यालयमा नियमित नपढाउने र प्रायःअनुपस्थित…

विमानस्थल चाँडै सञ्चालनमा आउने :सभामुख महरा

आजदेखि नियमित उडान थालेको टरिगाउँ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख महराले नारायणपुरलाई अन्तर्राष्ट्रियस्तरको तथा तुलसीपुरको टरिगाउँलाई आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताउनुभयो । “दुवै विमानस्थल सञ्चालनमा आउँछन्”, उहाँले…

कालोपत्र गर्ने काम पुनः सञ्चालन

खोटाङ, २२ असोज ।कालोपत्र गर्ने काम थालिएको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडकको काम पुनः सञ्चालन गरिएको छ ।वर्षाका कारण तीन महीनाअघिदेखि रोकिएको दुवै सडक खण्डको कालोपत्रको काम हिउँद लागेसँगै पुनः सञ्चालन गरिएको…

नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व

धानको उत्पादन बढेकाले यस वर्ष किसान खुशी छन् तर मङ्सिर मसान्तसम्म कुनै प्राकृतिक प्रकोप भएन भने राज्यको आम्दानी बढ्ने निश्चित प्रायः छ । गत वर्षभन्दा यस वर्ष १० प्रतिशतले रोपाइँ बढी भएको छ । गत वर्ष ८३ दशमलव ९७ प्रतिशत जमिनमा रोपाइँ भएको…

दशैँमा यात्रु बोक्ने पुराना सवारी अनुगमन गरिने

काठमाडौँ, २२ असोज ।  दशैँका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्यामा कमी हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ । 

निर्मला हत्यासम्बन्धी प्रतिवेदन सार्वजनिक, तत्काल प्रहरीमाथि नै छानबिन हुनुपर्ने सुझाव…

काठमाडौँ — गृह मन्त्रालयले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक गरेको छ ।गृहमन्त्रालयकासहसिचव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन…

सिके राउत पक्राउ:राज्यविरुद्धको अपराधमा मुद्दा चलाइने

गौर, २१ असोज  । मधेशलाई छुटै राज्य बनाउने अभिव्यक्ति दिँदै आएका डा सिके राउत आज अपराह्न गौरमा पक्राउ परेका छन् ।स्वतन्त्र मधेशको वकालत गर्दै आएका डा राउतलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो । जिल्ला अदालत, रौतहटमा नियमित…

रोनाल्डोले यौन शोषणको आरोप अस्वीकार गरे

लास भेगास, १८ असोज - विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन् ।रोनाल्डोका…

पाँच किलो सुन बरामद

काठमाडौँ, १७ असोज  ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिँदै आएकोमा सरकारले विशेष कडाइ गरेपछि नयाँ नाकाबाट सुन भित्रिन थालेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्गलबार साँझ पाँच किलोग्राम सुन चीनको केरुङ नाका हुँदै…

बलात्कार घटना चलखेल : गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही सिफारिस

बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई डाक्टरलाई कारबाही सिफारिस भएको छ।धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह र रमा…

‘पीडितको साथी प्रहरी’ कार्यक्रम शुरु

भद्रपुर, १५ असोज । झापा जिल्लाका सबै प्रहरी कार्यालयमा अपराध पीडितलाई सहयोग पु¥याउने उद्देश्यले आजदेखि ‘पीडितको साथी प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको छ ।कुनै पनि घटना वा अपराधबाट पीडित व्यक्तिले प्रहरीमा उजुरी दिएपश्चात् ‘पीडितको साथी…

एम्बुलेन्स चालक पनि मापसे कारबाहीमा ! नियममा कडाइ नतिजा जस्ताकाे तेस्तै

                                                                                                                                                                                               सराेज खनालकाठमाडौं – जाँडरक्सी खाएर सवारीसाधन…

निर्मला हत्याकाण्डमा गृहमन्त्रीको अपडेट : प्रहरीको गम्भीर कमजोरी, अनुसन्धान तीब्र

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान तीब्र पारिएको बताएका छन् ।मंगलवार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्षसँग समय लिएर घटना अनुसन्धानबारे अपडेट गराउँदै गृहमन्त्री…

तरकारीको सिण्डिकेट तोड्ने अन्तिम तयारीमा सरकार

सराेज खनाल सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गरेको छ ।सरकारबाट २० हजारमा भाडामा लिई अन्यलाई १ लाख रुपैयाँसम्ममा भाडामा लगाएको भेटिएपछि सम्झौता खारेज गरिएको उद्योग वाणिज्य तथा…

कामु प्रन्या जोशीको अस्वीकृती माथि नै शंका

काठमाडौं । कायमुकायम प्रधान न्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेको संसदीय सुनुवाई विशेष समितिको निर्णय हेर्दा यस्तो प्रश्न उठ्छ- समिति कहाँ चिप्लिएछ? समितिले ४५ दिनभित्र सुनुवाई गरिसक्नुपर्ने नत्र प्रस्तावित व्यक्तिको स्वतः नियुक्ति…

फेसबुकमा पनि कर

४ भदौ, काठमाडौं । संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ ।समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र…

शुक्रबार भनेकाे कलंकी अण्डरपास संचालनमा आउन अझै ४ दिन लाग्ने

मानमती पाण्डेयकाठमाण्डौं, १ भदौ । चक्रपथ सडक सुधार आयोजनाका अन्तर्गत निर्माण गरिएको काठमाण्डौंको कलंकी अण्डरपास आजदेखि सञ्चालनमा आउने भनिए पनि संचालनमा आएको छैन । सेप्टीको कामहरु पुरा नभएको र ब्यारीयर लगाउन अझै बाकी भएका कारण अन्डरपास…

पेट्रोलमा कर, बारीको रुख काट्दा कर, मेहेन्दी लगाउनेलाई पनि कर

मकै पोल्नेलाई र भैँसी बेच्नेलाई कर रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारमा मकै पोलेर बेच्नेसँग दिनको ४५ रुपैयाँ कर उठाउन थालेको छ । यसैगरी, हाँस, कुखुरा र परेवामा प्रतिगोटा १६ रुपैयाँसम्म कर तोकेको छ । खुद्रा तरकारी व्यापारीलाई…

नेपाली नक्कली नोटसहित दुई भारतीय पक्राउ

काँकरभिट्टाबाट दुई भारतीय पक्राउबनियानी, झापा, ३० साउन (रासस) ः  पूर्वीनाका काँकरभिट्टाबाट मंगलबार दुई भारतीय नागरिक पक्राउ  परेका छन् ।नेपाली नक्कली नोटसहित भारत…

कडा मुलुकी ऐन : चक्काजाम गरे ३ वर्ष जेल : अरू के के छन हेर्नुहाेस्

काठमाडौं : आउँदो भदौ १ देखि मुलुकी अपराध संहिता ऐनलगायत पाँच वटा नयाँ कानुन लागू हुँदै छन्। प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी संहितामा सामाजिक–सांस्कृतिक विकृतिलाई नियन्त्रण गर्न कडा सजाय व्यवस्था गरिएको छ। सार्वजनिक सेवा,…

बजार मा चलखेल :कालोबजारीको आरोपमा व्यापारी पक्राउ

लहान, २४ साउन । मलखादको अभाव रहेको मौका छोपी तोकिएको दरभन्दा बढी मुनाफा लिई मलखादको बिक्री गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिकाबाट एक व्यापारीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिरहा नगरपालिका–७ थानाचोकस्थित लक्ष्मी खाद्य भण्डार…

बिरामीले तिरेको १९ लाख अस्पतालका कर्मचारीको खल्तीमा

सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीले तिरेको १९ लाखभन्दा बढी रकम हिनामिना भएको छ ।बिरामीले नाम दर्ताका लागि तिरेको रकम कर्मचारीले बैंकमा दाखिला नगरी आफैँ चलाएको भेटिएको हो ।प्रयोगशालाका विकेश श्रेष्ठ एक्लैले १० लाख…

कालाबजारी गर्ने अब जेल जानुपर्ने

विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र विक्री गर्नेलाई अब ५ बर्षसम्म कैद हुने भएको छ । सरकारले मंगलबार संसदमा दर्ता गराएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उपभोक्ताको स्वास्थ्यमा हानी पुर्याउनेलाई…

राजधानीमै बालकको हत्याः किन बचाउन सकेन प्रहरीले ?

प्रहरीले समयमै सुचना पाए पनि प्रभावकारी अनुसन्धान गर्न नसक्दा राजधानीमा आईतबार अपहरित एक बालकको ज्यान गुमेको छ ।बलियो सुरक्षा व्यवस्था भएको भनिएको काठमाडौंमा ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि

मार्सी चामलको इतिहास र वर्तमान

फाइल फाेटाेराजनीति तरङ्ग ल्याएको जुम्लाको मार्सी धान अहिले जति चर्चामा छ, उत्तिकै बजारसमेत यसले पाउन थालेको छ । यो पटक मार्सी चामलको बजार बढेपछि गत वर्षको बचेको चामल जुम्लाबाट बाहिर गइरहेको छ ।जिल्लाको तातोपानी गाउँपालिका वडा नं. १

आधा शताब्दी बित्दा पनि कोसीका किसानले पाएनन् मुआब्जा

सप्तरी - नेपाल र भारतबीच कोसी सम्झौताअनुरूप कोसी ब्यारेज निर्माण भएको आधा शताब्दीभन्दा बढी भयो। ‘ब्यारेजको डेट एक्सपायर’ भयो भन्दै नेपाल तथा भारत दुवैतर्फका विज्ञले आवाज पनि उठाउन थालेका छन्। तर, ब्यारेज निर्माणअघि अधिग्रहण गरिएको तथा

प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ आज

काठमाडौं - प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ आज शुक्रबार हुदैं छ । संसदीय सुनुवाई समितीले जोशीका बारेमा आज निर्णय गर्ने समिती सदस्य पुर्णकुमारी सुवेदीले जानकारी दिइन् ।गत विहीवारदेखि संसदीय सुनुवाइ प्रकृया थालिए पनि…

व्यवसायी दुर्गा प्रसाईंलाई कारबाही गर्न माग

काठमाडौं - बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्राको आचरणप्रति अमर्यादित टिप्पणी गर्ने व्यवसायी दुर्गा प्रसाईं र पूर्व कानुनमन्त्री शेरबहादुर तामाङप्रति सरकारको आधिकारीक धारणा नआए आन्दोलनमा उत्रने नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन,…

स्थानीय तहमा बजेट हिनामिना, कर्मचारीबाट १ अर्ब असुल्न निर्देशन

काठमाडौं - स्थानीय तहमा पठाइएको अर्बौं रुपैयाँ बजेट पदाधिकारी र कर्मचारीले मिलेमतोमै हिनामिना गरेको समाचार आजको कारोबारको पहिलो पृष्ठमा छापिएको छ ।यो हिनामिना हजार, लाख वा करोडमा मात्रै सीमित छैन । ७ सय ५३ स्थानीय तहका…

प्रेस भन्दै लागूऔषध कारोबार गर्ने व्यक्ति पक्राउ

काठमाडौं, १५ साउन -काठमाडौं महानगरपालिका-२२ पुरानो नगरपालिका नजिकबाट लागूऔषधको कारोवार गर्ने दुई जनालाई 'प्रेस' लेखेको ज.७ प १४०४ नम्बरको मोटरसाइकल सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा धनुषा गणेशमानचारथान नगरपालिका-४…