Browsing Category

मुख्य समाचार

रक्षामन्त्रीको हेलिकोप्टर बसाउन क्रिकेट खेल स्थगित

सत्तारुढ पार्टीको चियापानमा भात लिन रक्षामन्त्री ईश्वर पोखरेल शनिवार कलैया पुगे, नेपाली सेनाको हेलिकोप्टरचढेर । त्यतिेले मात्र पुगेन, जिल्लाका २० विद्यालय सहभागी क्रिकेट प्रतियोगिता स्थागित भयो । कलैयाको सिद्देश्वर क्रिकेट मैदानमा…

गाडी किन्न सांसदले मागे थप बजेट

संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौँ रकम मागेको छ । चढिरहेको गाडी पुराना भएको भन्दै अर्थ मन्त्रालयमा थप बजेट माग प्रस्ताव पठाएको हो । सचिवालयले वार्षिक बजेटभन्दा बाहिरबाट रकम मागी गाडी,…

आफैं मन्त्री आफैं ठेकेदार

सुर्खेत — कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालयमातहतमा पुगेका छन्  । खत्रीसहितको स्वामित्वको केएसके…

१५ ठेकेदार कम्पनी कालोसूचीमा, पप्पु परेन

काठमाडौं - ठेक्का ओगटेर काम नगर्ने र निर्माणमा लापरबाही गर्ने १५ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखे पनि दर्जानौं ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सन त्यो सूचीमा परेको छैन । विभिन्न निकायले गत असार…

‘द भ्वाइस’ : तेजेन्द्र गन्धर्वले गाए निर्मला हत्याको मार्मिक गीत (भिडियो सहित )

काठमाडौं–  को आइतबार रातिको कार्यक्रममा भोजपुरका तेजेन्द्र गन्धर्वले निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई समेटेर गीत प्रस्तुत गरेका छन् । …

सरकारको विकास खर्च निराशाजनक

काठमाडौं - मुलुकको आर्थिक समृद्धिलाई मुख्य लक्ष्य बनाएको सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म विकास खर्च त्यस अनुसार गर्न नसकेको पाइएको छ। पहिलो तीन महिना सकिँदा सरकारले गरेको विकास खर्च विगतमा जस्तै निराशाजनक छ। आजको नागरिकमा…

मेलम्ची आयोजनाका गाडीमा पहुँचवालाको मस्ती

काठमाडौं - तत्कालीन भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय शाहले मन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि मन्त्रीको हैसियतमा प्रयोग गर्दै आएको बा४च १५०३ नम्बरकोे मेलम्ची खानेपानी आयोजनाको प्राडो गाडी आयोजनालाई फिर्ता नगरी आफूसँगै लिएर गए ।…

‘रेड पासपोर्ट’ लिनेको संख्या बढ्यो

काठमाडौं - मुलुकमा संघीयता कार्यान्वयन भएसँगै कुटनीतिक राहदानी (रातो पासपोर्ट) को प्रयोग समेत बढेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । तीन तहको निर्वाचनपछि जनप्रतिनिधि तथा मन्त्रीको संख्या बढेसँगै राहदानी विभागबाट कुटनीतिक राहदानी…

विदेशबाट मिस्डकल आयो ? कल ब्याक नगर्नुस् !

काठमाडौं - तपाईको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस्ट कल’ आइरहेको छ ? छ भने महत्वपूर्ण कल होला भनेर ती नम्बरमा कल फिर्ता नगर्नूस्, तपाईको ब्यालेन्स गुम्न सक्छ । विदेशी ठगहरुले पैसा कमाउन त्यसरी मिस्ड कल गरेका हुन् । ती विदेशी नम्बरमा…

स्वरोजगार कोषमा अनियमितता र भ्रष्टाचारको चाङ

काठमाडौं - सरकारले बेरोजगार युवाहरुलाई रोजगार बनाउने उद्देश्य राखेर सञ्चालन गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयमा अनियमितता र भ्रष्टचारको चाङ फेला परेको छ । कोषको रकम छनोट, वितरण, कर्मचारी भर्ना, अनुगमन, सेवा सुविधा…

अहिले कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ?

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । मौसमी रुघाखोकी र हल्का ज्वरोले अस्वस्थ भएपछि उनले नियमित भेटघाट रोकेका थिए । शुक्रबारदेखि प्रधानमन्त्री ओली निवासमै आराम गरिरहेका थिए । आजको अन्नपूर्ण…

जनप्रतिनिधिहरु ताँती लागेर विदेश भ्रमणमा

काठमाडौं - कर्मचारी मात्रै होइन, स्थानीय सरकारका अधिकारीहरू पनि जनताको काम थाँती राखेर विदेश भ्रमणमै ताँती लाग्न थालेका छन्। जनप्रतिनिधिलाई सघाउन भन्दै उनीहरूको पछिपछि कर्मचारी पनि लर्को लागेकै छन्। गत वर्ष मात्रै ५ हजार ११ जना कर्मचारी…

सिके राउत समूहको गतिविधि नियन्त्रण गर्न ‘स्पेसल टास्क फोर्स’

काठमाडौं - स्वतन्त्र तराईको माग गर्दै आएको सिके राउत समूहको गतिविधि नियन्त्रण तथा त्यसमा संलग्न व्यक्तिको खोजी गर्न नेपाल प्रहरीले छुट्टै 'स्पेसल टास्क फोर्स' निर्माण गरेको छ । केही दिनयता तराईमा सिके राउत समूहले सञ्चालन गरेको गतिविधि…

विश्व भोकमरी सूचकांक : नेपाल ७२ औं स्थानमा

काठमाडौं - नेपालको भोकमरीको सूचकांक विश्व मानवचित्रमा विगत तीन वर्षदेखि एउटै स्तरमा रहेको पाइएको छ । आजको कारोबारमा छापिएको छ । विश्वभरको खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण गरी सार्वजनिक गरिने विश्व भोकमरी सूकचकांक (जीएजआई)…

२४ घण्टामा चारजनाको ज्यान गयो

काठमाडौं - खाल्डा, धुलो, धुवाँ, ट्राफिक जाम काठमाडौं उपत्यकाका सडकको पहिचानै बनिसक्यो । सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ । पाइलैपिच्छेका जोखिमले कहाँ र कतिबेला ज्यान जाने हो भन्न नसकिने अवस्था छ । आजको नागरिक दैनिकले पहिलो…

भूकम्पपीडितको जस्तापाता तीन वर्षदेखि अलपत्र

वीरगन्ज - राज्य र मातहतका निकायको लापरबाहीका कारण भूकम्पले क्षति पुर्याएका विद्यालयका लागि आएको जस्तापाता पर्साको एक खुला चौरमा तीन वर्षदेखि अलपत्र परेको छ । आजको राजधानीमा समाचार छापिएको छ । नेपाल खाद्य संस्थानको खुला चौरमा…

८२ पोका गाँजासहित युवती पक्राउ

भक्तपुर, १० कात्तिक ।अवैध लागुऔषध गाँजा बिक्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले आज एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने सिन्धुली घ्याङलेख गापा–३ तामाजोर घर भई हाल मध्यपुरथिमि नपा–६ कमेरोटारमा खाजाघर सञ्चालन गर्दै आएकी २२ वर्षीया…

पतिले नै पुर्याउँछन् तस्करसम्म पत्नी

काठमाडौं - साउन दोस्रो साता भारतको नयाँ दिल्ली हुँदै बेचबिखनका लागि लगिँदै गरेको अवस्थामा ३१ नेपाली महिलाको उद्धार गरियो । उनीहरुलाई भारतमा महिला अधिकारका लागि सक्रिय संस्थाले उद्धार गरेर दिल्ली महिला आयोगमा बुझाएको थियो । ती महिलामध्ये…

तीन महिनामा उपलब्धि शून्य, यसरी हुँदैछ अनुसन्धान

कञ्चनपुर - निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना पुग्दा पनि दोषी पत्ता लगाउन गरिएका अनुसन्धानको उपलब्धि शून्य रहेको छ । प्रहरीले आफ्नै तरिकाले गरेका अनुसन्धान र सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले शंकास्पद…

तीन महिनाको व्यापार घाटा वृद्धिदर हालसम्मकै उच्च

काठमाडौं - चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको व्यापार घाटा साढे तीन खर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा  करिब ४६ प्रतिशतको वृद्धि हो । पछिल्ला वर्षमा निर्यात र आयातबीचको अन्तर निरन्तर फराकिलो बन्दै…

पप्पुलाई राष्ट्र बैंक भवन ठेक्का : निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीलाई

काठमाडौं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिनेरनदिने भन्नेबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुम्पेको छ ।…

कोठा-कोठा पसेर क्रिस्चियन धर्म प्रचार

गोरखा - गोरखा सदरमुकाममा क्रिस्चियन धर्मावलम्बी धर्म प्रचारमा सक्रिय देखिएका छन् । आजको अन्नपूर्ण पोस्टले पृष्ठ ९ मा यो समाचार छापेको छ । धर्म प्रचार गर्ने टोलीले गोरखा बजारका घर-घर एवं कोठा-कोठा गएर धर्म प्रचार गर्ने गरेका छन् । 'बिहान…

चितवनमा पेट्रोल अभाव

चितवन - दसैं सकिएलगत्तै चितवनमा पेट्रोल अभाव सुरु भएको छ । तीन दिनयता चितवनका लगभग सबै पम्पमा पेट्रोल थिएन । केही पम्पहरुले बुधबार पेट्रोल बाँडेका छन् । आजको कान्तिपुरमा समाचार छापिएको छ । जिल्लाको मागभन्दा एक तिहाइ मात्रै पेट्रोल…

नेकपामा जन्मियो नयाँ गुट

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नयाँ गुटको जन्म भएको समाचार आजको राजधानीले पहिलो पृष्ठमा समाचार छापेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरिरहेका छन् । तत्कालीन एमाले र…

प्रहरीनै घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ, ६ कात्तिक -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल धनुषाका प्रहरी सहायक हवल्दार चन्देश्वर गिरीलाई रु ११ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । नेपाल भारत सीमा बजारबाट सामान ल्याउन सहज गराइदिने बहानामा…

पार्टीको विधान केन्द्रीय सदस्यलाई नै थाहा छैन

काठमाडौं - राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्यहरुले नै पार्टीको विधानबारे अनभिज्ञता प्रकट गरेका छन् । अध्यक्ष मण्डलका शीर्ष नेताहरुबीच आपसी छलफल भई निर्वाचन आयोगमा पठाइएको सो विधान आफूहरुलाई भने उपलब्ध नगराइएको पार्टीका…

कांग्रेस महासमिति बैठक सर्ने आशंका

काठमाडौं - नेपाली कांग्रेसको महासमिति बैठक निर्धारित मितिमा हुनेमा केन्द्रीय सदस्यहरुले आशंका व्यक्त गर्न थालेका छन् । केन्द्रीय समिति बैठक नै अनिश्चित भएको भन्दै उनीहरुले यस्तो आशंका व्यक्त गरेको समाचार आजको कारोबारको पृष्ठ २ मा छापिएको छ…

मदिराको झोकमा आफ्नै श्रीमतीको हत्या

दुल्लु, ५ कात्तिक - मदिराको झोकमा आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख नौमूले गाउँपालिका– ४ का ५१ बर्षीया शेर बहादुर पुन रहेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुर प्रसाद…

नाबालिकाको जबरजस्ती करणी एवं हत्या गरी फरार अभियुक्त पक्राउ

सुनसरी, ४ कात्तिक - नाबालिकाको अपहरण, जबरजस्ती करणी एवं हत्या गरी फरार अभियुक्त महोत्तरी भङगाहा नगरपालिका-६ बस्ने २६ वर्षीय भरत साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । महोत्तरी औरही नगरपालिका-१ बस्ने ८ महिनाकी नाबालिकालाई गत भदौ १० गते…

प्रहरी उपरीक्षक विष्टलाई निष्काशनको सिफारिस

काठमाडौं, ४ कार्तिक । कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्त प्रकरणको छानबिनमा लापरवाही गरेको भन्दैे तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश…