पानीमा डुबेर नाबालिकाको मृत्यु

इनरुवा, ५ असार ।

सुनसरीको गढी गाउँपालिका–२ मा घर नजिकै पानी जमेको खाडलमा डुबेर एक नाबालिकाको आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी हरिनारायण यादवकी डेढ वर्षीया छोरी राधिकाकुमारी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो ।

You might also like